default_image

राष्ट्रिय खेलकुद

July 7, 2023

विश्वविद्यालय खेलकुद माघमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ । प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता […]

May 4, 2023

नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […]

February 15, 2023

नवौंमा पदक जित्ने एपिएफका खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीलाई नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गरेको छ । सशस्त्र प्रहरी बलले बुधबार आफ्नै प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै नवौंमा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान […]

February 5, 2023

खेलाडीको खातामा ३६ लाख २० हजार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ । व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ […]

January 18, 2023

बुबाको पथ पछ्याउँदै अमृतको च्याम्पियन यात्रा

भूपेन्द्र जि.सी.,पोखरा हिरा थापामगरले नेपाली स्क्वासको एक युग नै राज गरे । डेढ दशकभन्दा बढी समय च्याम्पियनको रुपमा बिताएपछि उनले करिअरबाट बिदा लिए । हिराले खेलाडीको रुपमा करिअरलाई बिट मारेपनि उनको घरमा भित्रिने उपाधिमा भने पूर्णविराम लागेन । फरक यति मात्रै रह्यो । पहिला आफूले जित्थे, अहिले उनकै प्रशिक्षणमा छोरा अमृत थापामगरले जित्छन् । तीन […]

December 4, 2022

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता नगदसहित सम्मान

पोखरा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरुलाई नगदसहित सम्मानित गरेको छ । परिषद्ले पदक जित्न सफल खेलाडी तथा सबैलाई एक कार्यक्रमकाबीच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो […]

November 14, 2022

नवौंका पदक विजेतालाई ललितपुर खेलकुदको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समितिले यसै महिना गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदका पदक विजेता आफ्ना जिल्लावासी खेलाडीलाई सोमबार नगद सहित सम्मान गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गते सम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ६५ खेलाडीले विभिन्न खेलमा पदक जितेका थिए । ललितपुर जिल्ला खेलकुद […]

October 24, 2022

नवौं राष्ट्रिय खेलकुदको ९ तस्वीर

गण्डकी प्रदेशको पोखरामा गत साता नवौं राष्ट्रिय खेलकुद २०७९ सम्पन्न भयो । माछापुच्छ्रेको काखमा अवस्थित पोखरा रंगशाला परिसरमा राष्ट्रिय खेलकुदका अधिकांश खेल सम्पन्न भए । नवौं राष्ट्रिय खेलकुदका दौरान हाम्रो खेलकुदका उत्सव शाक्यले कैद गरेको ९ महत्त्वपूर्ण क्षण यसप्रकार छ । १. एथलेटिक्स अन्तर्गत पुरुष ३ हजार मिटर स्टिपलचेजमा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेपछि कर्णाली […]

October 23, 2022

नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको राखेपको दाबी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत साता गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म आयोजना भएको नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व राखेपको भएपनि सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष धेरै सहयोगी हातहरु छन् भन्नेमा कुनै शंका नरहेको जनाएको छ […]

October 21, 2022

आमा बनेको ४५ दिनमा प्रशिक्षण, १२ महिनामै स्वर्ण

भूपेन्द्र जि.सी., पोखरा सामान्यतया आमा बनेपछि शारीरिक कमजोरीले महिनौंसम्म पूर्ण रुपमा हिँडडुल गर्न गाह्रो पर्छ । खेलमा फर्कन त त्यो भन्दा धेरै समय लाग्छ । खेलकुदमा आमा बनेपछि सक्रिय रुपमै खेलमा फर्कने महिलाको संख्या कम छ । फर्केपनि केहि समय लिएर फर्कन्छन् । बलियो इच्छाशक्तिकै आडमा स्क्वासकी विपना ब्लोन आमा बनेको डेढ महिनामै प्रशिक्षणमा फर्किइन् […]

Success

Thank you for your time.