default_image

गल्फ

default_image

May 14, 2019

सूर्य नेपाल प्रिमियर : एमेच्योर सुवासलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर सुवास घिसिङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन अग्रता लिएका छन् । गोकर्ण गल्फ कोर्समा मंगलबार लगातार दोस्रो दिन तीन अन्डर ६९ को प्रदर्शन गरेपछि सुवास शीर्षस्थानमा पुगे । अघिल्लो दिन ४ अन्डर ६८ सहित शीर्ष स्थानमा रहेका जयरामले दोस्रो दिन इभन पार ७२ खेलेपछि सुवास अगाडी बढेका […]

May 13, 2019

सूर्य नेपाल प्रिमियर : पहिलो दिन जयराम अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९ को पहिलो दिनको खेलमा अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा जारि प्रतियोगिताको पहिलो दिन जयरामले ४ अन्डर ६८ स्कोर जोड्दै दोस्रो स्थानका एमेच्योर सुवास घिसिङसँग १ स्ट्रोकको अग्रता कायम गरे । जयरामले फ्रन्ट नांमा ४ अन्डर ३२ र ब्याक नाइनमा इभन पर […]

May 11, 2019

शेर्पाले गल्फ विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – बाबु शेर्पाले टर्किस एअरलाइन्स गल्फ विश्वकपको काठमाडौं छनोटको उपाधि जितेका छन् । शनिबार गोकर्ण गल्फ रिसोर्टमा शेर्पाले काउन्ट ब्याकका आधारमा ओला तेन्जिङलाई पछाडी पार्दै विश्वकपका लागि छनोट भएका हुन् । शेर्पाले नोभेम्बरमा टर्कीमा हुने टर्किस एअरलाइन्स विश्वकप गल्फमा नेपालको प्रतिनिधित्व गर्नेछन् । शेर्पा र तेन्जिङ दुवैले ४२ अंक जोडेका थिए । […]

April 30, 2019

टर्किस एयरलाइन्स गल्फ अर्काे शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – टर्किस एयरलाइन्स गल्फ प्रतियोगिता अर्काे शनिबार हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै कर्पाेरेट क्षेत्रको सबैभन्दा ठुलो गल्फ प्रतियोगिता काठमाडौंमा ११ मार्चमा हुने जानकारी गराएको हो । प्रतियोगितामा १०० गल्फरको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको लागि रोयल नेपाल गल्फ क्लब, पोखरा र धरानको लागि […]

April 25, 2019

एमेच्योर टंकलाई एनपीजीए टुर च्याम्पियनसिप

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर खेलाडीहरुले व्यावसायिक प्रतियोगिता जित्ने सिलसिलालाई निरन्तरता दिँदै टंकबहादुर कार्कीले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । बिहीबार गोकर्ण गल्फ कोर्षमा १ अन्डर ७१ सहित समग्रमा ४ अन्डर २ सय ८४ स्कोरसहित टंकले च्याम्पियनसिप उपाधि जितेका हुन् । उनले दोस्रो स्थानमा रहेका व्यावसायिक गल्फर संजय लामालाई ३ स्ट्रोकले पछाडी […]

April 17, 2019

गल्फमा टंक र प्रतिभालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय गोल्फमा टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन् । गोकर्ण गोल्फ क्लबमा भएको प्रतियोगिताको पुरुषमा शुक्रबहादुर राई दोश्रो तथा निरज तामाङ तेश्रो भए । महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते । शीर्ष तीन स्थान […]

April 15, 2019

लुम्बिनी इन्स्योरेन्स गल्फ यसैसाता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको लुम्बिनी इन्स्योरेन्स गल्फ प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै प्रतियोगिता यही ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता १८ होलमा हुनेछ छ । रोयल नेपाल गल्फ कोर्समा १ दिन ९ होल र […]

default_image

April 15, 2019

गल्फको पहिलो दिन टंक अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा हरेका छन् । उनले ५ अन्डर ६७ स्कोर गर्दै अर्का दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारे । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन २ अन्डर […]

March 13, 2019

हुन्डाई ओपन गल्फ यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – हरेक वर्ष आयोजना हुने हुन्डाई ओपन गल्फ प्रतियोगिता यसै साता हुने भएको छ । हुन्डाई गाडीको नेपालको एकमात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुहुने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार हुने भएको हो । १८ होलमा स्टेबल फोल्ड फम्र्याट र ३÷४ ह्याण्डीक्यापको आधारमा खेलाइने गोकर्ण गल्फ क्लबका सिनियर डाइरेक्टर […]

March 8, 2019

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सुवासलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल च्यालेन्ज २०१९ को उपाधि जितेका छन् । १६ वर्षीय सुवास व्यावसायिक गल्फरहरुलाई पछाडी पार्दै टुरको उपाधि जित्ने समग्रमा चौथो र उमेरमा कान्छो गल्फर बनेका छन् । शुक्रबार अन्तिम दिनको खेलमा सुवासले ३ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ५ अन्डर २ सय ६७ स्कोरसहित उपाधि हात […]

Success

Thank you for your time.