default_image

गल्फ

January 11, 2017

सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन जयराम अग्रस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन बुधबार ५ अन्डर ६३ को कार्ड बनाउँदै जयराम श्रेष्ठ शीर्षस्थानमा उक्लेको छन् । रोयल नेपाल गल्फ क्लबको पार ६८ मा जारी च्यालेन्जमा दुई दिनमा जयरामले ७ अन्डर १ सय २९ को प्रदर्शन गरेका छन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ को दोस्रो प्रतियोगितामा पहिलो दिन जयरामले २ […]

January 10, 2017

सूर्य नेपाल च्यालेन्जको पहिलो दिन भुवन र धन अगाडि, शिवराम छैटौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– भुवन नगरकोटी र धनबहादुर थापा सूर्य नेपाल च्यालेन्जको पहिलो दिन मंगलबार संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । रोयल नेपाल गल्फ क्लबको पार ६८ मा ३ अन्डर ६५ को प्रदर्शन गर्दै भुवन र धनबहादुर संयुक्त रुपमा अग्रस्थानमा रहेका हुन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत दोस्रो प्रतियोगितामा २ अन्डर ६६ को कार्ड […]

January 1, 2017

गल्फ टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा हुने ३१ औं बंगलादेश एमेच्योर ओपन २०१७ मा भाग लिन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल गल्फ संघका महासचिव तासी घलेको प्रशिक्षणमा रहेको टोलीमा शुक्रबहादुर राई, टंकबहादुर कार्की, पृथ्वी मल्ल र तेन्जिङ छिरिङ खेलाडी रहेका छन् । टोलीसँगै संघका अध्यक्ष मधुकर याकथुम्बा पनि ढाका प्रस्थान गरेका छन् […]

December 24, 2016

प्रकाशले जिते लायन्स सेन्टिनियल ओपन गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रकाश बनले लायन्स सेन्टिनियल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६७ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुई दिने प्रतियोगितामा प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । स्टेबलफोर्ड ३/४ ह्यान्डी क्याप विधामा सञ्चालित प्रतियोगितामा प्रकाशले ३७ अंक बनाएका थिए । उपाधिसँगै उनले काठमाडौं बैंकक काठमाडौंको हवाई टिकट, गल्फ […]

December 23, 2016

ओल्ड दरबार लायन्स गल्फमा ध्रुबको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– ओल्ड दरबार लायन्स सेन्टेनियल ओपन गल्फ प्रतियोगिताको पहिलो दिन ध्रुब थापाले अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सुरु भएको प्रतियोगितामा ध्रुब थापा र पिसानु चार्नफुनले समान ३६ स्कोर गरेका छन् । काउन्ट ब्याकका आधारमा ध्रुब अगाडी छन् । १८ ह्यान्डिक्यापका ध्रुबले फ्रन्ट नाइनमा १६ र ब्याक नाइनमा २० स्कोर […]

December 22, 2016

मणीको टोलीलाई सूर्य नेपाल इस्टर्न ओपन प्रो–एम उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक गल्फर बलभद्र (मणी) राईको नेतृत्वमा रहेको टोलीले सूर्य नेपाल इस्टर्न ओपन प्रो–एम स्पर्धाको उपाधि जितेको छ । धरानको निर्भाना कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्ट स्थित पार ७० को कोर्षमा बिहीबार भएको प्रतिस्पर्धामा मणीसहित एमेच्योर गल्फर शेखर लिम्बु, बिएम सुनुवार र रोहीत आचार्यको टोलीले १ सय ५३ स्कोरका साथ उपाधि जितेको […]

December 21, 2016

शिवराम इस्टर्न ओपन गल्फ च्याम्पियन, शुक्रलाई एमेच्योर उपाधि

शिवरामको ३१ औं गल्फ उपाधि काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले बुधबार सूर्य नेपाल इस्टर्न ओपन गल्फ उपाधि जितेका छन् । धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टको पार ७० अन्तिम दिन २ अन्डरको प्रदर्शन गरेका शिवरामले समग्रमा ४ अन्डर २ सय ६ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । खेल […]

December 20, 2016

सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शिवरामको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन ४ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिन मंगलबार १ ओभर ७१ को प्रदर्शन गरेका शिवरामले समग्रमा २ अन्डर १ सय ३८ को स्कोर बनाएका छन् । निर्भाना कन्ट्री क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६(१७ […]

December 13, 2016

लायन्सको आयोजनामा गल्फ प्रतियोगिता हुने

काठमाडौँ (हाम्रो खेलकुद) – लायन्स क्लव अफ दिङला भोजपुरद्वारा आयोजित ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । स्टेबलफोर्ड थ्री बार्ड फो ह्याण्डोक्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहनेछ । एक सय खेलाडीले विभिन्न ६ स्पर्धा (पुरुष, महिला, ग्रस, सिनियर, […]

December 10, 2016

पेम्बाले जिते काल्सबर्ग गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पेम्बा शेर्पा काल्सबर्ग गल्फ २०१६ उपाधि जित्न सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार ८ ह्यान्डी क्यापका पेम्बाले उपाधि जित्ने क्रममा ३७ अंक जोडे । स्टेबल फोर्ड थ्रि बाई फो ह्यान्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा राजेन्द्र श्रेष्ठ र महेश विक्रम कार्कीले समान ३६ अंक जोडेपनि काउन्ट ब्याकमा राजेन्द्र दोस्रो भए । […]

Success

Thank you for your time.