January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको पहिलो चरणका अन्तिम दुई खेल अघिसम्म अपराजित यात्रालाई कायम राखेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन दोस्रो खेलमा न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३–० ले हराएको छ […]
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा अपराजित यात्रालाई कायम राखेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन मंगलबारको पहिलो खेलमा एपिएफले एन्जल्स हार्ट कलेजलाई ३-० ले हराउँदै लगातार पाँचौं खेल जितेको हो । तेस्रो सेटमा कडा चुनौतीको सामना गरेको साविक […]
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा अर्को महिना प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० हुने भएको छ । म्याराथनको नवौं संस्करणको फागुनमा १९ गते हुने सोमबार आयोजित पत्रकार सम्मेलमा नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले जानकारी दिए । प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा म्याराथन (४२ .१९५ किमी) हाफ म्याराथन, […]
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद )- चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चौथौ जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबार चौथो तथा अन्तिम खेलमा धादिङ स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। प्रतिभा माली […]
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चौथौ जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको तेस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको छ। विभागीय डर्बीमा एपिएफले पुलिसलाई १७-२५,२५-११,२५-२३र २५-२१ ले हराएको छ। तेस्रो सेटमा […]
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा दोस्रो हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको दोस्रो खेलमा आर्मीले एन्जल्स हार्टलाई ३-० को सोझो सेटमा हराएको हो । आर्मीले एन्जल्स हार्टलाई २५-१९, २५-८,२५-१४ ले हराएको छ। दोस्रो जितसँगै […]
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल भलिबल ट्रेनिङ क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको पहिलो खेलमा जावलाखेलले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । जावलाखेलले बागमतीलाई २५-२०, २५-२२, २५- १०ले हराएको छ। जावलाखेलको चौथो खेलमा यो […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप ) अन्तर्गतको राष्ट्रिय टिम तयारीले २० औं एसियाली खेलकुद (एसियाड) लाई लक्षित गर्दै ५ खेलको विशेष प्रशिक्षण सुरु गर्ने भएको छ । कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो गरि ५ वटा खेलहरुको नियमित प्रशिक्षण सन्चालान गर्ने राखेप सदस्य सचिव टंकलाल घिसिङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पदक […]
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट कलेजले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । तेस्रो दिन आइतबारको पाँचौं तथा अन्तिम खेलमा एन्जल्स हार्टके धादिङ स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको हो। आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा एन्जल्स हार्ट २५-११,२५-२३, २५-१८ ले विजयी भएको छ । आज धादिङ र एन्जल्स […]
January 28, 2024
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। साविक विजेता संकटा क्लबलाई आइतबार ३-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन दिनेश हेन्जन २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा जिलेस्पीले गोल गर्दे टोलीलाई […]