October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल लिग (एनबिएल) का शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा टाइम्स इन्टरनेसन कलेज विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा टाइम्सले रोयल स्पोर्टस सेन्ट्रललाई ११७ –६७ ले हरायो । पहिलो क्वार्टरमा २८ –२३ को झिनो अग्रता लिएको टाइम्सले दोस्रोमा अग्रता थप्दै ५९–३२ र तेस्रोको अन्त्यमा ९०–५५ […]
October 6, 2023
विजय नेपाली, पोखरा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएका छन् । चार खेलमा भने वाकओभर भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको शुक्रबबारको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० ले हराउँदै दोस्रो चरणमा पुग्यो । दोस्रो खेलमा रामघाट गुम्बा […]
October 6, 2023
हाङ्गचौं (हाम्रा खेलकुद)– नेपाली राष्ट्रिय टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलको ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन खेलमा शुक्रबार नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएपछि ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । हाङ्गचौं नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको […]
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्यालेनज कप २०२३ मा भाग लिन नेपाली पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य सचिव प्रकाश कुमार कुसारीले शुक्रबार टोलकिो विदाई गरे । असोज २२ देखि २८ गते सम्म हुने च्याम्यिनसिपमा भाग लिन नेपाली टोली आइतबार त्यसतर्फ जानेछ […]
October 6, 2023
सुबास हुमागाईं, हाङ्गचौकरातेका विप्लवलाल श्रेष्ठले १९औं एसियाली खेलकुद (एसियाड ) मा कास्य पदकबाट चुकेका छन् । चीनमा जारी एसियाडमा विप्लव ८४ केजी माथिको तौल समूहको तेस्रो स्थानको प्रतिस्पर्धामा साउदी अरेबियाका खेलाडीसँग पराजित भएका हुन् । पहिलो खेलमा ताजिकिस्तानका खेलाडीलाई १२- ४ ले हराएका विप्लव अर्को खेलमा कीर्गिस्तानका खेलाडीसँग ५-१ ले पराजित भएका थिए । विप्लव […]
October 6, 2023
हाङ्गचौं (हाम्रो खेलकुद)- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ। हाङ्गचौंको जिआओसान गुआली स्पोर्ट्स सेन्टरको मा भएको सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै […]
October 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा बिहीबार भएको एक मात्र खेलमा बुढानिलकण्ठ विजयी भएको छ । दोस्रो खेल जित्ने क्रममा बुढानिलकण्ठले हाउन्ड्स एकेडेमीलाई ७६–७३ ले हराएको छ । पहिलो क्वार्टर (२२–१९) बाट अग्रता लिएको बुढानिलकण्ठले त्यसलाई खेलको अन्त्यसम्म कायम राखेको थियो । चौथो तथा अन्तिम क्वार्टरमा हाउन्ड्सले २५ स्कोर गरेपनि हार टार्न […]
October 5, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले बिहीबार नेपालका पाँच खेलकर्मीलाई कदर पत्रसहित सम्मान गरेको छ । हाङ्गचौं एसियाली खेलकुद (एसियाड) को प्रवर्द्धन तथा प्रचार प्रसारमा महत्त्वपूर्ण भुमिका खेलेकोले यो सम्मान गरेको हो । एसियाडको तयारीमा सहयोग गरेको र ओलम्पिक भावनालाई जनमानसमा पुर्याउन उल्लेखनीय काम गरेको भन्दै ओसिएले सम्मान गरेको जनाएको छ […]
October 5, 2023
विजय नेपाली,पोखरा पोखरामा प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबार सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन ५ खेल सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेडले मिलनटोल एफसीलाई २–१ ले हरायो । दिनको पहिलो खेलमा भुजुङ एफसीले आयोजक एट […]
October 5, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् । दुई चरणको हिट्समा सहभागी गणेश शुक्रबार सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् । गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ […]