November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । विश्वकप इतिहासमा सर्वाधिक उपाधि जित्ने ब्राजिल यसपटक पनि उपाधि दावेदारको रुपमा रहेको छ । तर यसपटक टोलीलाई समूह चरणमा सचेत हुनुपर्ने देखिन्छ । ब्राजिलको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण छ । तर मिडफिल्डमा भने टोलीलाई केही कठिनाइ पर्ने देखिन्छ । आक्रमणमा भरपुर विकल्प […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ आइतबारदेखि सुरु हुँदैछ । समूह चरण अन्तर्गत यसपटक समूह डीमा दुई पूर्व विजेता जर्मनी र स्पेन एकै समूहमा परेका छन् । जर्मनीलाई यसपटक विश्वकपको दावेदारको रुपमा पनि हेरिएको छ । युरोपेली क्लबका लागि जर्मन खेलाडी उच्च लयमा रहेको र कागजमा टोलीको स्तर पनि निकै राम्रो देखिन्छ । अनुभवी र […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । साविक विजेता फ्रान्स विगतमा उपाधि रक्षा गर्ने टोलीले भोगेको खराब नतिजालाई परिवर्तन गर्ने लक्ष्यसहित समूह डी मा प्रतिस्पर्धा गर्नेछ । त्यसो त विश्वकपको लागि अन्तिम टोली घोषणा गर्नुअघि नै फ्रान्सले महत्त्वपूर्ण खेलाडीको साथ गुमाइसकेको थियो । चोटका कारण टोलीमा मिडफिल्डरद्वय पल पोग्बा र एनगोलो […]
November 19, 2022
सुबास हुमागाईं, कतार कतारमा आइतबारदेखि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदैछ । पछिल्लो डेढ दशक विश्व फुटबलमा अधिपत्य जमाएका लिओनेल मेस्सीसामु करिअरमा अन्तिम पटक विश्वकप जित्ने अवसर छ । त्यसैले पनि समूह सी मा उनै मेस्सी र अर्जेन्टिनाको चर्चा सर्वत्र छ । अघिल्लो वर्ष कोपा अमेरिका उपाधि जित्दै मेस्सीले अर्जेन्टिनाबाट महत्त्वपूर्ण सफलता हात […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने देखिएको समूह बीमा प्रिमियर लिग खेल्ने खेलाडीको भरमा तीन टोली छन् । इंग्ल्यान्डको टोलीमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका मिडफिल्डर जुड बेलिंघमबाहेक सबै खेलाडी प्रिमियर लिगका हुन् । गत संस्करणको युरोपेली च्याम्पियनसिपमा फाइनल र सन् २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको इंग्ल्यान्ड यसपटक […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । विश्वभरबाट छनोट चरण खेलेर ३२ राष्ट्रले फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो पटक विश्वकपमा सहभागी कतार सम्मिलित समूह ए विश्वकपमा सबैभन्दा कम प्रतिस्पर्धा हुने समूहको रुपमा लिइएको छ । तर कतारले घरेलु मैदानमा सेनेगल, इक्वेडर र नेदरल्यान्ड्सलाई सहजै नतिजा सुम्पने देखिदैन । आयोजक कतारले […]
November 18, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ । यस संस्करणको ग्रुप अफ डेथको रुपमा लिइएको समूह एच मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना भिड्नेछन् । आ-आफ्नो महादेशका बलिया टोली सबै नकआउट चरणमा पुग्ने सम्भावना बोकेका टोली हुन् । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा उत्रने पोर्चुगल आफ्नो कप्तानलाई अन्तिम विश्वकपमा सफलता […]
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको मार्सेली शहरमा हालै सम्पन्न भएको एफआईए विश्व मोटर स्पोर्टस च्याम्पियनसिपमा सहभागी भएको नेपाली टोलीलाई नेपाल अटोमोवाइल एसोसियसन (नासा) ले सम्मान गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ ले खेलाडीहरु अनिल कुमार बराल, दिप्रश शाक्य, जिस्वान तुलाधर एवं अफिसियल यदुराम लामिछाने र सिर्जना बराल लाई बिहीबार सम्मान गरेका […]
November 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को […]
November 17, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएको छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडको उपस्थितिमा आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिबार नगद पुरस्कार घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष […]