default_image

अन्य

April 3, 2022

युवराज र स्वागतालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका युवराज विक र भक्तपुरकी स्वागता खाइजु ‘आइ लभ चितवन’ एलटीके ट्रयाक एन्ड फिल्डको जुनियर ६० मिटर दौडमा पहिलो भएका छन् । पुरुषमा युवराजले ७.१ सेकेन्ड तथा महिलामा स्वागताले ८.६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । सिनियरतर्फ ४ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा एपीएफकै रमिताकुमारी […]

April 3, 2022

प्रोफेसनल फाइटमा नवराज र विद्या च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् । उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे । प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सुकेधाराका प्रवेग घिसिङ, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमी र ५८ […]

April 3, 2022

मनकामना टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो । मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बूढानीलकण्ठ दोश्रो भयो । तेश्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ […]

April 3, 2022

‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ लुम्विनीमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आयोजना हुने भएको छ । एनओसीले आइतबार आफ्नै बिल्डिङ सातदोबाटोको पत्रकार सम्मेलनको आयोजना गर्दै ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आगमी बुधबार अर्थात २३ चैतमा हुने जानकारी गराएको हो । यसलाई लुम्बिनी […]

April 3, 2022

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई नवजीवन को अपरेटिभ्सको साथ

धनगढी (हाम्रो खेलकुद) – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सह–प्रायोजकको रुपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ । अघिल्लो संस्करणमा पनि साथ […]

April 2, 2022

रोहित र मार्सल पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । भक्तपुरको सानोठिमीमा शनिबार भएको पुरुष ५२ केजी तौल समूहमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारेका हुन् । पुरुष ५२ केजीमा रोहितले फाइनलमा अभिषेक तामाङलाई पराजित गरे । मार्सलले […]

April 2, 2022

न्यु कुमरोज च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु कुमरोज तेक्वान्दो डोजाङ प्रथम बालकुमार उप्रेती स्मृति तथा ६७ औं चितवन जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । न्यु कुमरोजले ८ स्वर्ण, ५ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ चितवन तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानमा चित्त […]

April 2, 2022

बाग्मती टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशले १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मतीले ९ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो । […]

April 2, 2022

एशिया कपको उपाधि जेन्टा र इकातेरिनालाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनामा पोखरामा भएको एशिया ट्राईयाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचालेका छन् । ७५० मिट पौडी, २० साईक्लिङर ५ किमि दौडको दुरी जेन्टाले ५३ मिनेट १४ सेकेन्ड तथा इकातेरिनाले १ घन्टा ०२ मिनेट २० सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका हुन् । पुरुषतर्फ […]

April 2, 2022

प्रोएममा बलभद्रको टोलीलाई उपाधि

पोखरा (हाम्रो खेलकुद) – पोखराको पार–६८ हिमालयन गल्फ कोर्समा शुक्रबार भएको सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो बलभद्र राईको टोलीले जितेको छ । प्रो बलभद्रले एमेच्योर फुरसाङ लामा, राजु थकाली र कवि थापासँग मिलेर १४८ अंक जोडेर उपाधि जितेका थिए । प्रो बल बहादुरले ३६, राजु र कविले ३७ अंक जोडे । प्रो भुवन […]

Success

Thank you for your time.