December 18, 2020
एजेन्सी – डोपिङ स्क्यान्डलपछि रुसले दुई वर्षसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध भोग्नुपर्ने भएको छ । यससँगै रुसी झन्डा, गान र रंग जापानमा आयोजना हुने टोकियो ओलम्पिक, कतारमा आयोजना हुने विश्वकप फुटबल २०२२ र चीनको बेइजिङमा आयोजना हुने शीतकालिन ओलम्पिकमा देखिने छैन । रसियालाई विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले चार वर्षको प्रतिबन्ध सुनाएको थियो । […]
December 17, 2020
पोखरा (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ३ जना स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । १३ औं सागमा बक्सिङतर्फ स्वर्ण जितेका खेलाडी भूपेन्द्र थापा, मिनु गुरुङ र सनिल शाहीलाई जनही ५१ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको थियो । गत वर्ष बक्सिङ टोलीलाई शुभकामना […]
December 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष दुई ठूला सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीले चीनमा आयोजना हुने एभिसी एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन प्रक्रिया अघि बढाउने भएको छ । नेपालले पहिलो पटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो । नेपाल भलिबल संघ (एनभिए) को बुधबार बसकेको कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको हो […]
December 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली क्षेत्रको सबैभन्दा ठूलो खेल मेला एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने भएको छ । ओमानको मस्कटस्थित जेडब्लू मेरियट होटलमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को साधारण सभाका दौरान भएको ४५ राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिको मतका आधारमा सन् २०३० का लागि कतारले एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो […]
December 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो । राखेपले राज्यको लगानीमा निर्माण गरेको […]
December 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अब आफ्नै कभर्डहल हुने भएको छ । कभर्डहलको मंगलबार सिलान्यास गरिएको छ । ललित महानगरका वडा अध्यक्षद्वय १३ का गणेश केसी, ४ का नारायण केसी र प्रशिक्षक केन्द्रका संस्थापक अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्ड हलको सिलान्यास गरेका थिए । […]
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिता अन्तरगतको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा प्रफुल र रुकेशको जोडीले पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रफुल र रुकेशको जोडीले २१–१६ र २१–१६ […]
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिममा आयोजना हुने भएको छ । कोरोना भाइरस कोभिड १९ का कारण यसपटक अवार्ड यसअघिको समय भन्दा निकै पछि हुन लागेको आयोजक नेपाल खेलकुद पत्रकार मन्चले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विगतमा विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) को आसपासमा अवार्ड […]
December 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अनुरोध गरेका छन् । राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित एनओसी कार्यालय पुगेका थिए । […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको फाइनलमा विश्व जुनियर वरियताको ११औं स्थानमा रहेका तथा ब्याडमिन्टन एशियाका उत्कृष्ट जुनियर खेलाडी प्रिन्सले विभागीय त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठमाथि २–० को सोझो सेटमा जित निकाल्दै […]