August 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपिएफ) का दुई खेलाडीलाई कारोना संक्रमण भएको छ । जेठ १९ गते भारतसँगको सिमा नाकामा एपिएफले ८६ खेलाडीलाई खटाएको थियो । ती मध्ये शुक्रबार काठमाडौं फर्केका ८२ सशस्त्रकै दुई क्याम्पमा क्वारेन्टिनमा राखिएको छ । राजधानीमा आएकामध्ये एक खेलाडीलाई कोरोना संक्रमण भएको छ । अर्को खेलाडीलाई भने […]
August 16, 2020
धनगढी (हाम्रो खेलकुद) – कैलालीका सुवाश शाहीको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ पूर्नगठन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा कैलालीका केशव भट्ट, उपाध्यक्षमा डोटीकी प्रतिमा शाह, कैलालीका सरोज चौधरी र डडेलधुराका उत्तमप्रसाद भट्ट छन् । त्यस्तै महासचिवमा दार्चुलाका पदमबहादुर सिंह, कोषाध्यक्षमा अछामका दीपेन्द्र कुँवर र सचिवमा कैलालीका श्रीराम चौरधी छन् । पूर्नगठित संघमा बैतडीका जेपी […]
August 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्व.लक्ष्मी नारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरुष टोलीका खेलाडीको कोभिड १९ विमा गराइदिएको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका खेलाडीको विमा गराइएको हो । भलिबल टोलीको महिला र पुरुषमा समान १४ तथा बीच भलिबल टोलीको महिला […]
August 15, 2020
धनगढी (हाम्रो खेलकुद) – सुवास बहादुर शाहीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको पुर्नगठन गरिएको छ । संघले शनिबार शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो । पुनर्गठन गरिएको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा केशब भट्ट, उपाध्यक्षमा प्रतिभा शाह, सरोज चौधरी र उत्तम प्रसाद भट्ट रहेका छन् । महासचिवमा बहादुर सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर र […]
August 14, 2020
काठमाडौ (हाम्रो खेलकुद)– गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनका सामाग्री खरिद र व्यवस्थापनका विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ । सागका लागि नेपाली टोलीको सामाग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा शुक्रबार मन्त्रालयमो […]
August 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघको विवादित विषयमा चासो राखेको छ । राखेपले आन्तरिक विवादमा रुमलिएको बक्सिङका अध्यक्ष राम अवालेलाई आर्थिक अनियमिता भएको भन्दै ७ दिन भित्र जवाफ पठाउन पत्र काटेको छ । महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते संघमा आर्थिक अनियमियताका सम्बन्धमा आवश्यक छानविन गर्न माग […]
August 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् । सँगै खेल्ने स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि आफुले पनि शनिबार स्टार अस्पताल पुगेर परिक्षण गराएको […]
August 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई आइतबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ । उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए । उपाध्यक्ष […]
August 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा संघका महासचिव सविन भट्टाचार्यमाथि कुनै दुव्र्यवहार नभएको बताएका छ । संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिवले दाबी गरे जस्तो कुनै दुव्र्यवहार नभएको र दुव्र्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । महासचिव भट्टाचार्यले गतसाता एक विज्ञप्ति निकाल्दै बैठकमा आफुले फरक […]
August 7, 2020
क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एशियाली राष्ट्रहरु सम्मिलित क्षेत्रीय खेलकुदको कुम्भ मेला १३औं दक्षिण एशियाली खेलकुद(साग)को स्थानीय आयोजकका नाताले नेतृत्व गर्न पाउनु रमेश सिलवालका निम्ति वास्तवमै ऐतिहासिक अवसर थियो । यस्तो अवसर जोकोहीलाई आउँदैन । सौभाग्यवश नेपालले राजनैतिक व्यवस्था परिवर्तन पिच्छे क्षेत्रीय खेल मेला आयोजनाको अवसर पाउँदै आएको छ । पञ्चायत, बहुदल र गणतन्त्र गरी […]