August 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीसहित १८ जनाको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले आफ्नो खर्चमा सागमा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको जनही १ लाख रुपैयाँ कोरोना बीमा गरिदिएका हुन् । मंसिर […]
August 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) ३६ खेलाडीलाई कारोना संक्रमण देखिएको छ । सिमा क्षेत्रबाट फर्केका एपिएफका खेलाडीमा कोरोना संक्रमण देखिएको हो । विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुर र काठमाडौंमा राखिएको थियो । जसमध्ये भक्तपुरमा २० र काठमाडौंमा १६ जनालाई संक्रमण देखिएको एक खेलाडीले बताएका छन् । एपिएफले भक्तपुरको दुवाकोस्थित गुहेश्वरी गण र […]
August 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि गठन भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै मातहतमा भएका काममा आर्थिक अनियमितता भएको भन्ने आरोपको छानविनका लागि समिति गठन गरेको छ । राखेपले बोर्डका सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ५ सदस्य छानविन उपसमिति गठन गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बुधबार भट्टराईलाई […]
August 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले राष्ट्रिय खेलकुद परिष्द (राखेप)मा ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । जसको सचिवमा राखेप प्रशासन प्रमुख रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा स्वतः कार्यकारी समितिको सचिवमा मनोनित भएका छन् । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बुधबार थापालाई सचिवको […]
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षेनी आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड यो वर्ष पनि आयोजना गर्ने तयारी थालेको छ । मञ्चको मंगलबार बसेको भर्चुअल बैठकले यस वर्षको अवार्ड असोज अन्तिमसम्ममा आयोजना गर्ने तयारी थालिएको निर्णय गरेको हो । हरेक वर्ष असार वा साउनमा हुदै आएको अवार्ड कार्यक्रम यसपटक विश्वव्यापी बनेको […]
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा शीर्ष सातमा रहेका नेपाली युवा ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाललाई कैलाली जिल्ला ब्याडमिन्टन संघले साथ दिने भएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय खेलकुदको ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिनिधित्व गरिरहेका हुनाले पनि कैलाली जिल्ला ब्याडमिन्टन संघले प्रिन्सलाई दुई वर्षसम्मसाथ दिन लागेको संघका अध्यक्ष नवराज जोशीले जानकारी गराए । कैलाली ब्याडमिन्टननको […]
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – समर युनिभर्सियाड गेम्सको ३१औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ । नेपालमा विश्वविद्यालय खेलकुद संघ नेपालले पनि काउन्ट डाउन शुरु गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको सुरुआत गरे । विगतमा वल्र्ड युनिभर्सिटी […]
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते खेलाडी आर्यन रन्जित ‘वल्ड बुक अफ रेकर्ड’, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् । सानो उमेरमा खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ । उनलाई गुठी […]
August 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत महिना नियुक्त ६ जना सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष जगतबहादुर सुनार (विश्वकर्मा) ले ६ सदस्यलाई सपथ गराएका थिए । त्रिपरेश्वस्थित राखेपमा आयोजित सथप कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका […]
August 17, 2020
जगदिश भट्ट ‘कर्म गर तर फलको आश नगर’ यहि आदर्श भनाईलाई मूल मन्त्र मान्दै, हरक्षण आफूलाई केन्द्रित गर्दै, राष्ट्र र पेशा प्रति समर्पित हुँदै अनवरत रुपमा लम्किएको यात्रा निरन्तर चलेकै छ । आज राष्ट्रिय खेलकुद परिषद (राखेप) मा भलिबल सहायक प्रशिक्षकको रुपमा स्थायी जागिर सुरु गरेको १६ वर्ष पूरा भएको छ । त्यो भन्दा अघि […]