default_image

अन्य

November 11, 2024

याङटेनले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक‌ जितेको छन् । याङटेन ले १०-११ वर्ष उमेर समूहको‌ कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल लामाले जानकारी दिए । याङटेन च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण गर्दै आएका छन् । ११ औं‌ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक […]

November 10, 2024

नेपाललाई खेलकुद फोटो पत्रकारिता सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – फोटो पत्रकार सरोज नेपाल नेपाल फोटो पत्रकार संघले प्रदान गर्दै आएको हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान अन्तर्गत खेलकुद फोटो पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । शनिबार संघको २७ औं साधारणसभा तथा १३ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा नेपाल सम्मानित भएका हुन् । नेपाल खबर डट कममा कार्यरत उनले पछिल्लो ५ वर्षयता […]

November 9, 2024

राखेपलाई खेल र रिसर्च ल्याब सामाग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिवार प्रदान गरेको छ । ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरको राखेपले जनाएको छ । स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल […]

November 9, 2024

वल्ड बडी बिल्डिङमा सनमलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]

November 9, 2024

काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]

November 9, 2024

विजय र विनिसालाई गाैघाट ग्रीन रनकाे उपाधि

नेपालगञ्ज (हाम्रो खेलकुद)- पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमाजनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जितेका छन् । शनिवार भएको दाैडमा छात्रतर्फ ज्ञानाेदय नमुना माविकका खगेन्द्र भण्डारी दोस्रो र जनता माविकै हेमन्त खत्री तेस्रो भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दाेस्राे […]

November 8, 2024

टेबल टेनिस खेलाडी सेलिशाको निधन

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रवार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको बताएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । ३० वर्षीया सेलिशाको शुक्रवारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ । सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सिप […]

November 8, 2024

वल्ड बडी बिल्डिङमा ३ नेपालीले जिते रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले आज ३ वटा रजत पदक जितेको छ। नेपालको लागि शुक्रवार रुजेश शाही, रजनी श्रेष्ठ र प्रज्वलमान शाक्यले रजत पदक दिलाएका हुन् । रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ […]

November 8, 2024

दौडमा भविष्य खोज्दै भोजपुरका जुही र विनिता

हिमाल खरेल, बिर्तामोड सात वर्षकै उमेरमा दौडमा हुटहुटी बोकेकी भोजपुरकी जुही राई पूर्वकी सफल धावक हुन् । उनीसँगै दौडिने विनिता राईको पनि दौडमा दबदबा रहँदै आएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ घर भएका उनीहरुले सानै उमेरमा कोशी प्रदेशका प्रायः सबै दौड प्रतियोगितामा एकछत्र राज गर्दै आएका छन् । १३ वर्षीया जुही र १४ वर्षीया […]

November 5, 2024

राखेप सदस्य सचिव घिसिङको स्वागतमा न्युयोर्कमा कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन्स मार्सल आर्टस क्लब अमेरिकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको स्वागतमा न्युयोर्कमा सोमवार कार्यक्रम आयोजना गरेको छ। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाको च्याम्पियन्स मार्सल आर्टस क्लबका अध्यक्ष हुन् । सदस्य सचिवले राखेपले एसियाली खेलकुदको‌ तयारीका मिसन २०२६ अन्तर्गतको प्रशिक्षण मंसिर १ […]

Success

Thank you for your time.