February 16, 2020
काठमाडौं (काठमाडौं)– वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनको आयोजनामा प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फाउन्डेसनका खेलकुद विभाग प्रमुख संजीव तुलाधरका अनुसार काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा […]
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा आयोजना हुने भनिएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिना भन्दा लामो समयपछि सर्ने भएपछि राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षण रोकिने भएको छ । छैटौं संस्करण चैतको ९ देखि १५ गते सम्म आयोजना गर्ने तय भएपनि बंगलादेश भलिबल संघले तत्काल च्याम्पियनसिप गर्न नसक्ने जानकारीसहितको पत्र पठाएको नेपाल भलिबल संघका महासचिव […]
February 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई आफ्नो नगरपालिका कावासोतीबाट सम्मानित भएका छन् । मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बीच भलिबलमार्फत देशको प्रतिनिधित्व गरेको भन्दै कावासोतीले उनलाई नगरसहित कदर पत्रले सम्मान गरेको हो । तर, हाल राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षमा रहेका कारण उनले कार्यक्रममा भने आफु उपस्थित […]
February 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका धावक होमलाल श्रेष्ठले पाँचौ प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् । शनिवार भएको म्याराथनमा होमलालले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २२ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले डिफेन्डिङ च्याम्पियन आर्मीकै कृष्ण बस्नेतलाई १ मिनेट ३२ सेकेण्डले पछि पार्दै पहिलो पटक उपाधि जितेका हुन् । ब्यक्तिगत […]
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाबीच शुक्रबार ५ वर्षे सम्झौता भएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डका तर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वल्र्ड […]
February 13, 2020
पोखरा (हाम्रो खेलकुद) – आर्मीका व्यावसायिक गल्फर धनबहादुर थापाले सूर्य नेपाल गल्फ टुर अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन २ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिनको खेलमा २ अन्डर ६७ स्कोर जोड्दै धनबहादुरले अघिल्लो दिन अग्रतामा रहेका शिवराम श्रेष्ठलाई ३ स्ट्रोकले पछि पारेका हुन् । धनबहादुरले समग्रमा २ अन्डर १ सय […]
February 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीलाई स्वास्थ्य लाभको कामना गर्न नेपाल एपिएफ क्लबको महिला टोली बिहीबार उनको घर पुगेको छ । ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनको उपाधि रक्षा गरेको भोली पल्ट एपिएफको पुरै टोली नैकापस्थित प्रतिभाको घर पुगेको थियो । प्रतिभाको […]
February 13, 2020
पोखरा (हाम्रो खेलकुद)– सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समावेश सबै खाले इभेन्टमा झन्डै ७ हजारले दौडने अपेक्षा गरिएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले आशा राखेको छ । शनिबार आयोजना हुने म्याराथनका लागि अझै एक दिन दर्ता समय रहेकाले सहभागी संख्या ७ हजार पुग्ने आशा गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । […]
February 12, 2020
हेटौडा (हाम्रो खेलकुद)– बागमति प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना प्रदेशका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ गते देखि २४ गते सम्म १३ औं साग आयोजना भएको थियो । बागमति प्रदेशले राजधानी हेटौडामा आयोजित कार्यक्रममा स्वर्ण पदक जित्ने ४० खेलाडीलाई जनही १ लाख, […]
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन अग्रता लिएका छन् । पोखरास्थित हिमालयन गल्फ कोर्षमा शिवरामले १ अन्डर ६८ स्कोर जोड्दै पहिलो दिन अग्रता लिएका हुन् । उनलाई १ स्ट्रोक पछाडी रहेका धनबहादुर थापाले पछ्याएका छन् । शिवरामले फ्रन्ट […]