February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता तथा दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स आगमी बैशाख तेस्रो साता आयोजना हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेश संघल मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २०७६ बैशाख २० र २१ गते काठमाडौमा हुने जानकारी गराएको हो संघले यो प्रतियोगितालाई आउदो […]
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रामेछापको मन्थलीमा मंगलबारबाट सुरु भएको सिभिल भलिबल च्याम्पियनसिपमा प्रदेश १ ले विजयी सुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २५–१८, २५–२१,२५–२२ ले पराजित ग¥यो । विजयी टोली समुहमा पहिलो भएको छ । रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सुरु भएको प्रतियोगिता शनबिार सम्म चल्नेछ । […]
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंह फाउन्डेसनको आयोजनामा आजदेखि चार दिनसम्म बसन्तपुर डबलीमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनसिप आयोजना हुदैछ । आयोजकले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसेकेको जानकारी गराएको छ । प्रतियोगिता आजबाट माघ २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन फाउन्डसेनका अध्यक्ष प्रकाशमान सिंहले गर्ने कार्यक्रम छ । गणेशमान सिंहका नाममा […]
February 4, 2019
बिर्तामोड (हाम्रो खेलकुद)- – यसै साता आयोजना हुने झापा स्पोर्टस् अवार्ड २०७४ का खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको झापा समन्वय शाखाको प्रतिभा छनोट समितिले पत्रकार सम्मेलनमार्फत खेलाडी र प्रशिक्षकको गरि चार विद्याको मनोनयन सार्वजनिक गरेको हो । स्वर्गिय आशिषविक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष […]
February 4, 2019
काठमाडौं(हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङले दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा नेपाल च्याम्पियन तथा नेपाल पुलिस क्लबकी नविता श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने भएको छ । अर्काे सेमिफाइनलमा दीक्षा तामाङले रविना महर्जन विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । नविता नेपाल प्रहरीकी हुन् भने बाँकी तीनै नेपाल आर्मीमा आबद्ध छन् । प्रतियोगिताअन्तर्गत स्कुलतर्फ […]
February 4, 2019
काठमाडौं – करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई हाईड एण्ड सिक किन्डर गार्डेन स्कुलले नगद सहित सम्मान गरेको छ । बनस्थलीस्थित स्कुलले आफ्नो बार्षिक कार्यक्रमका अवसरमा प्रत्येक बर्ष खेलाडीहरुलाई सम्मान गर्दै आई रहेकोमा यस पटक ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप २०१८ मा ८४ केजी मुनिको तौल समूहमा रजत पदक प्राप्त गर्न सफल श्रेष्ठलाई […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिप खेल्ने भएको छ । नेपाल फुटसल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली टोलीले अर्जेन्टिनामा आउदो मार्च ३१ बाट अगस्ट ७ सम्म हुने विश्व च्याम्पियनसिपमा सहभागिता जानउने जानकारी गराएको हो । १२औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन […]
February 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार रोड रेस र वाकाथन आयोजना गरेको छ । पाँच किलोमिटर दूरीको रेसमा कक्षा ५ देखि १२ कक्षासम्मका विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा भएको थियो । खुला वाकाथनमा करिब ५ सयले सहभागिता जनाएको आयोजकले जनाएको छ । कक्षा ५ को ब्वाइजमा सुनिल ओली र गल्र्समा जेनी, कक्षा […]
February 1, 2019
पोखरा (हाम्रो खेलकुद) – व्यवसायिक गल्फर संजय लामाले सूर्य नेपाल गलफ टुर २०१८-१९ अन्तर्गत सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । शुक्रबार पोखरास्थित हिमालयन गल्फ कोर्षमा संजयले शीर्ष वरियताका शिवराम श्रेष्ठलाई २ स्ट्रोकले पछाडी पार्दै उपाधि जिते । संजयले अन्तिम दिन शुक्रबार २ अन्डर ६७ सहित समग्रमा इभन पार २ सय ७ स्कोर जोड्दै […]
February 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कांस्य विजेता हुन् । टिम […]