default_image

popular

November 3, 2018

नमस्ते पीपीएल : चितवनलाई १ सय ४६ रनको विजयी लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई जितका लागि १ सय ४६  रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुवात गरेको […]

November 3, 2018

क्लबहरुलाई ललितपुर महानगरपालिकाको प्रोत्साहन रकम , थ्री स्टारलाई ३२ लाख

ललितपुर (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ए,बी र सी डिभिजन क्लबलाई फुटबल विकासमा लागि परेको भन्दै प्रोत्साहन रकम प्रदान गरेको छ । ललितपुरमा ५ ए डिभजिन, ४ बी डिभिजन र २ सी डिभिजन क्लब रहेका छन् । ए डिभिजनलाई बार्षिक ४ , बी लाई ३ र सी लाई २ लाख रुपैयाँ महानगरपालिकाले […]

November 3, 2018

साफ यू १५ च्याम्पियनसिप – नेपाल चौथो स्थानमा सिमित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले चौथो स्थानमा रहँदै साफ यू १५ च्याम्पियनसिप फुटबलको अन्त्य गरेको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाली टोली चौथो स्थानमा समित भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको १८ औं मिनेटमा थलेचु बनलरुटफेलाको गोलमा विजयी हुँदै भारतले तेस्रो स्थान प्राप्त गरेको थियो […]

November 3, 2018

नमस्ते पीपीएल : पोखराको जितसँगै बुटवल र विराटनगर बाहिरिए

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराको जितसँगै बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतियोगिताबाट बाहिरिएका छन् । काठमाडौंले प्रस्तुत गरेको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पोखराले १६ औं ओभरमा ६ विकेट गुमाउँदै जित हात […]

November 3, 2018

नमस्ते पीपीएल : काठमाडौं १ सय ३ रनमा अलआउट

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १ सय ४ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको मध्यम योगफल तयार पार्यो । खराब सुरुवात गरेको काठमाडौंका […]

Ronaldo

November 3, 2018

‘क्रिस्टियानो भन्दा रोनाल्डो उत्कृष्ट’

लिस्बन (एजेन्सी)– रियल म्याड्रिडका पूर्व स्टार लुइस फिगो युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट गोलकर्ता मध्ये एक मान्छन् । तर पनि रियलकै पूर्व स्टार ब्राजिलियन रोनाल्डो लुइस नाजारियो डी लिमा जत्तिको पूर्ण भने क्रिस्टियानो हुन बाँकी रहेको फिगोको बुझाई छ । रियलका पूर्व स्टार क्रिस्टियानोले देश र क्लबका लागि गरि ६ सय ६५ गोल गरिसकेका छन् […]

November 3, 2018

‘च्याम्पियन्स लिग जित्न सबै मिलेर जानुपर्छ’- पिएसजी फरवार्ड काभानी

पेरिस (एजेन्सी)– फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एडिन्सन कभानीले च्याम्पियन्स लिग जित्नका लागि टोलीले अझै एकताबद्ध भएर काम गर्नुपर्ने बताएका छन् । नेयमार, केलियन एमबाप्पे जस्ता स्तरीय खेलाडी हुनका बावजुद पीएसजीले च्याम्पियन्स लिगमा भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । नेयमार र एमबाप्पे अघिल्लो सिजन पिएसजीमा आबद्ध भएपनि टोलीले च्याम्पियन्स लिगमा […]

November 3, 2018

टि-२० क्रिकेटमा पाकिस्तानको कीर्तिमान, एक खेल अगावै सिरिज उपाधि

एजेन्सी – न्युजिल्यान्डलाई शुक्रबार भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानके एक खेल अगाडी नै ३ खेलको टी – २० क्रिकेट श्रृंखला एक खेल अगाडीनै जितेको छ । यो जितसँगै पाकिस्तानले लगातार ११ औं टी-२० सिरीज जित्ने कीर्तिमान कायम गरेको छ । शुक्रबार राती भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानले श्रृंखला आफ्नो कब्जामा पारेको […]

November 3, 2018

नमस्ते पीपीएल : प्लेअफ दौडको टुंगो लाग्ने

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को समुह चरणको अन्तिम दुई खेल आज हुदैँ छन् । दुई खेलको नतिजाले पीपीएलमा ६ टोलीको भविष्य टुङ्गो लाग्ने छ । कुनै पनि टोलीले प्ले अफमा आफ्नो स्थान बनाउन सकेका छैनन् । समुह चरणका अन्तिम दुई खेल बाँकी रहन सम्म सबै ६ टोलीकोनै प्ले अफमा स्थान […]

November 3, 2018

एमबाप्पे चम्कँदा पीएसजीको लगातार १२ अौं जित

पेरिस (एजेन्सी) – युवा फरवार्ड किलियन एमबाप्पेले गोल र असिस्ट गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार भएको लिग वन अन्तर्गतको खेलमा लिललाई २-१ ले पराजित गरेको छ । लिगमा लगातार १२ अौं जित दर्ता गर्दै पीएसजीले शीर्ष स्थानमा अग्रता बढाउन सफल भएको हो । पीएसजीलाई जित दिलाउन निकै प्रतिस्पर्धात्मक खेलमा किलियन एमबाप्पे […]

Success

Thank you for your time.