November 4, 2018
मिलान (एजेन्सी) – इन्टर मिलान इटालियन सिरी ‘ए’ मा जिनोआमाथि फराकिलो जित निकालेको छ । सिरी ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा जेनोआमाथि ५–० को प्रभावशाली जित निकालेको हो । मिलानको फराकिलो जितमा रोबर्टाे गग्लीआरडिनीले २ तथा माटियो पोलिटानो, जोआ मारियो र राड्जा नेइङगोलनले समान गोल गरे । एकपक्षीय बनेको खेलमा मिलानले १४औं मिनेटमा रोबर्टाेको गोलबाट खेलमा […]
November 4, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिडले भालाडोलिडविरुद्ध २-० को जित दर्ता गर्यो । तर जितको लागि रियलले भाग्यको सहारा लिनुपर्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा भालाडोलिडले गरेको दुई आक्रमण क्रसबारमा लागेर फर्किएको थियो । तर भाग्यमानी रियलको भने ८४ औं मिनेटमा […]
November 4, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल र लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरी पछि लिभरपुल २७ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई १ […]
November 4, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आज हुने एकमात्र प्लेअफ खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा स्थान बनाउँदै उपाधिका लागि पोखरा पल्टनको सामना गर्न खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ने छ । घरेलु टोली पोखरा शीर्षस्थानमा रहँदै […]
November 4, 2018
एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ ले पराजित गरेको छ । अन्तिम ३ मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो । बार्सिलोनाले खेलको १० अौं मिनेटमा अग्रता लिएको थियो । लुइस सुअारेजले जोर्डी अल्बाक पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको १० मिनेट […]
November 3, 2018
बोर्नमाउथ (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार एएफसी बोर्नमाउथविरुद्ध कठिन जित निकालेको छ । इन्जुरी समयमा मार्कोस रासफोर्डले गोल गरेपछि युनाइटेडले २–१ ले विजयी भएको थियो । १–० ले पछि परेको खेल उल्टाउँदै युनाइटेडले जित हासिल गरेको थियो । कालुम विल्सनको गोलबाट बोर्नमाउथले खेलमा ११ औं मिनेटमा अग्रता लिएको थियो । जुनियर स्टानिस्लासको क्रसमा विल्सनले […]
November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार भएको अन्तिम चरणको लिग खेलपछि प्लेअफ र फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । अन्तिम खेलमा चितवनले विराटनगरलाई पराजित गरेसँगै अंक तालिका अनुसार छिनोफानो भएको हो । निकै प्रतिस्पर्धात्मक प्रतियोगिताको अंक तालिकामा शीर्ष ४ टोलीको समान ६ अंक रहयो । नेट रनरेटको आधारमा पोखरा […]
November 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्जोर रंगशालामा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो । मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो । घरेलु […]
November 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशले साफ यू १५ च्याम्प्यिनसिप फुटबलको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको फाइनलमा पाकिस्तानलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो । निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको थियो । बंगलादेशले सेमिफाइनलमा पनि टाइब्रेकरमा जितेको थियो ।पाकिस्तानका कप्तान हासिब अहमद खानको आत्मघाती गोलमा २५ […]
November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – सन्नी पटेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ । यस जितसँगै चितवन प्लेअफमा पनि प्रवेश गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले अन्तिम ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्यो । सन्दीप लामिछानेको १९ औं ओभरमा सन्नी पटेलले […]