default_image

popular

November 5, 2018

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा

लन्डन (एजेन्सी) – क्रिस्टल प्यालेसलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको हो । चेल्सीको ११ खेलबाट २७ अंक पुगेको छ । समान २७ अंक भएपनि गोल अन्तरमा चेलसीले लिभरपुललाई पछि पारेको हो […]

November 5, 2018

साउथह्याम्पटनमाथि सिटीको प्रभावशाली जित

इतिहाद (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पनमाथि ६–१ को प्रभावशाली जित निकालेको हो । सिटीको प्रभावशाली जितमा रहिम स्ट्रलिङले २ तथा सर्जियो अग्विरो, डेभिड सिल्भा र लिरोए सानेले समान १ गोल गर्दा १ गोल गर्दा आत्मघाती उपहार […]

November 5, 2018

च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन

बार्सिलोना (एजेन्सी) – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्।  मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन्। चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा […]

November 4, 2018

वेस्ट इन्डिज भारतसँग ५ विकेटले पराजित

एजेन्सी- भारतसँगको तीन टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले पराजित भएको छ । १ सय १० रनको सामान्य लक्ष्य पक्ष्याएको भारतले ५ विकेटको क्षतिमा १७.५ अोभरमा लक्ष्य पूरा गर्दै श्रृंखलामा १- ० को अग्रता लिएको छ । भारतको जितमा विकेटकिपर दिनेश कात्तिकले ३४ बलमा ३ चौका र १ छक्का सहित नट […]

November 4, 2018

दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

एजेन्सी – अष्ट्रेलियासँगको ३ वान डे श्रृंखलाको पहिलो खेलमा साउथ अफ्रिका ६ विकेटले विजयी भएको छ । १ सय ५३ रनको सामान्य लक्ष्य पक्ष्याएको अफ्रिकाले २९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा सहजै पुरा गर्दै ३ वाने डे श्रृंखलामा १ -० को अग्रता लिएको छ । अफ्रिकाको सहज जितमा ओपनर क्विनटन डी काँकले ४० बलमा ७ […]

November 4, 2018

रियलका सबै फरवार्डभन्दा सुआरेजको गोल धेरै

एजेन्सी – लुइस सुआरेज सिजनको सुरुवातमा आलोचनाको पात्र बनेका थिए । कारण, उनले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् र गोल पनि निस्केको थिएन । तर पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले लागत गोल गरिरहेका छन् । बार्सिलोनाका मुख्य फरवार्डको भूमिका निर्वाह गरिरहेका ३१ वर्षीय सुआरेजले शनिबार भालेकानोविरुद्धको जितमा पनि दुई गोल गरे । पछिल्लो साता […]

November 4, 2018

चितवनलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को प्ले अफ खेलमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा पुगेको छ । फाइनलमा अव पोखरा पल्टनसँग उपाधिको लागि आगमी २० गते खेल्ने छ । काठमाडौंले दिएको ९५ रनको लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै फाइनलमा पोखरासँगको भेट पक्का […]

November 4, 2018

नमस्ते पीपीएल : पारसको चितवन राइनोज फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुगेको छ । आइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवनले पोखरा पल्टनसँग उपाधि भिडन्त पक्का गरेको हो । काठमाडौंले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य चितवनले ४ विकेटको क्षतिमा १९ […]

November 4, 2018

नमस्ते पीपीएल : सन्नीको उत्कृष्ट बलिङ, काठमाडौं ९४ रनमा अलआउट

पोखरा (हाम्रो खेलकुद) – स्पिनर सन्नी पटेलले दोस्रो ओभरमा तीन विकेट लिंदै कसिलो बलिङ प्रदर्शन गरेपछि काठमाडौं रोयल्सले चितवन राइनोजलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा ९५ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं अन्तिम ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र जोड्यो । राम्रो सुरुवात गरेको काठमाडौंले […]

November 4, 2018

युभेन्ट्सको सहज जित

टोरिनो (एजेन्सी) – साविकको विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा क्याग्लिएरीमाथि सहज जित निकालेको छ । सिरी ‘ए’ अन्तरगत शनिबार राति भएको खेलमा युभेन्ट्सले क्याग्लिएरीमाथि ३–१ को सहज जित निकालेको हो । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबाला र जुवान क्वाडराडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फिलिप ब्राडारिचले […]

Success

Thank you for your time.