default_image

popular

October 28, 2018

एएफसी यू-१९ : कमजोर पाकिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपाल र पाकिस्तान भिड्दैछन् । थाइल्याण्डमा जारी प्रतियोगितामा समूहको दुवै खेलमा भारी अन्तरले पराजित पाकिस्तान प्रतियोगिताबाट बहिरिसकेको छ । यता नेपाल भने अन्तिम चरणमा छनोट हुने सम्भावना बलियो बनाएर पाकिस्तानको सामना गर्दैछ । नेपाल पहिलो खेलमा थाईल्यान्डसँग ३-० ले पराजित भएपनि दोस्रो खेलमा भारतलाई २-० […]

October 28, 2018

लेस्टर सिटीका मालिकको हेलीकप्टर मैदान परिसरमा दुर्घटनाग्रस्त

एजेन्सी – लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको हेलिकप्टर क्लबको रंगशाला परिसरमा दुर्घटनाग्रस्त भएको छ । शनिबार भएको वेस्ट ह्याम युनाइटेडविरुद्धको १-१ को बराबरीपछि हेलीकप्टर दुर्घटनामा परेको हो । खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर उडेको थियो । उक्त हेलिकप्टरमा कोको चढेका थिए भन्ने पुष्टि भइसकेको छैन । यद्यपी मालिक विचाई पनि […]

October 28, 2018

सन्दीप र वार्नर एउटै टिमबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एक पछि अर्को अन्तर्राष्ट्रिय चर्चित फ्रन्चाइज टी–२० लिग खेलिरहेका राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सर्सबाट खेल्ने भएका छन् । सिलेटबाट अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् । दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधान अनुसार अक्सन अघिनै सिलेटले सन्दीप र वार्नरलाई लिएको […]

Ronaldo

October 28, 2018

युभेन्टसको कमब्याकमा रोनाल्डो नायक

इम्पोली (एजेन्सी) – इटालियन सिरी ‘ए’ अन्तर्गत क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे। पहिलो हाफमा घरेलु टोली इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन। […]

Kohli

October 27, 2018

विराटको शतकसँगै अर्को किर्तिमान

पुने (एजेन्सी) – वेस्ट इन्डिजविरुद्ध तेस्रो एक दिवसीय खेलमा भारत पराजित भएपनि भारतका कप्तान विराट कोहलीले शतक प्रहार गर्दै अर्को किर्तिमान बनाएका छन्।  वेस्ट इन्डिजले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले १ सय ७ रन प्रहार गरेपनि उनको शतकले भारतलाई जित दिलाउन सकेन। यससँगै ५ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो […]

October 27, 2018

काठमाडौंको जीतमा नायक बनेका तीन खेलाडी

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो खेलमा हुलास काठमाडौँ रोयल्सले धनगढीएक्स्पर्टलाई १७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ । १ सय ८१ रनको विशाल लक्ष्य पक्ष्याएको धनगडीले सुरुवात र अन्त्यमा खराव प्रर्दशन गर्दा निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन बनाउन सक्यो । धनगढी लागि कप्तान […]

October 27, 2018

कार्डिफलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा

लन्डन (एजेन्सी) – कार्डिफ सिटीलाई पराजित गर्दै लन्डन क्लब लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।  प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जिताउन साडियो मानेले २ तथा मोहम्मद सलाह र जद्रान शाकिरीले समान १ गोल गरे । पराजित टोलीका […]

October 27, 2018

वेस्टइन्डिजद्वारा भारत पराजित

एजेन्सी – वेस्ट इन्डिजविरुद्धको तेस्रो वानडेमा भारत ४३ रनले पराजित भएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा भारतले २ सय ४० रनमात्र जोड्न सक्यो । भारतका लागि कप्तान विराट कोहलीले शतक बनाएपनि लक्ष्य प्राप्त गर्न सकेन । कोहलीले १ सय १९ बलमा १ सय ७ रन जोडे । […]

October 27, 2018

मुद्दा फिर्ता लिने निर्वाचित क्यानको सैदान्तिक निर्णय, ५ सदस्यीय समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा परेको २ वर्षभन्दा लामो समय भैसकेको छ । सरकारी हस्तक्षेप र प्रक्रिया पुरा नगरी निर्वाचन गरेको भन्दै आइससीले २०७३ को वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेटमा थुप्रै प्रयास भएपनि क्यानमाथिको निलम्बन फुकुवा भएको छैन । आइसीसीले एकपछि अर्को […]

October 27, 2018

नेपाल एक खेल अगावै यू–१५ साफको सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – नेपाल यूवा फुटबल टोली एक खेल अगावै ललितपुरमा जारी यु–१५ साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ । समूह ‘ए’ को शनिबार भएको खेलमा बंगलादेशलले माल्दिभ्समाथि ९–० को फराकिलो जित दर्ता गरेपछि नेपालले एक खेल अगावै च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० […]

Success

Thank you for your time.