October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा ९ बजे विराटनगर टाइटन्स र काठमाडौं रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा दिउँसो १:१५ बजे चितवन राइनोजले पोखरा पल्टनको सामना गर्नेछ । सन्दीप लामिछानेको टोली विराटनगर टाइटन्सले सुरुवाती दुई खेल हारेको छ । अब प्रतियोगिताको उपाधि भिडन्तमा कायम रहने हो भने […]
October 29, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ५-१ को फराकिलो जित दर्ता गर्यो । यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुग्यो भने १० खेल सकिंदा रियलसँग ७ अंकको अग्रता पनि कायम गर्यो । सन् २०१०/११ मा जोसे मोउरिन्हो रियलको प्रशिक्षक छँदा बार्सिलोनाले ५-० ले जितेको थियो । त्यसपछि पहिलो […]
October 29, 2018
लेस्टर (एजेन्सी) – शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि भएको हेलीकप्टर दुर्घटनामा प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको पुष्टी भएको छ। श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी भएको हो। श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी थिए। हाल उनी लण्डनमा बस्दै आएका थिए। खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर […]
October 28, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको छ। लियोनल मेस्सी विनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुआती अग्रता लियो। राकिटिक, स्वारेज र कौटिन्होबीचको राम्रो तालमेल […]
October 28, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध २-० को अग्रता बनाउन सफल भएको छ। लियोनल मेस्सी विनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा २-० को अग्रता बनाएको हो। खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुआती अग्रता लियो। राकिटिक, स्वारेज र कौटिन्होबीचको […]
October 28, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । आर्सनल क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसको घरेलु मैदानमा आर्सनलका लागि ग्राइन्ट छाका र पिएरे इम्रिक औवमियानले गोल गरे । घरेलु टोलीका लागि दुवै गोल लुका मिलिभोजेभिकले पेनाल्टीमार्फत गरे । पहिलो हाफमा आर्सनल पछि परेको थियो । पहिलो हाफको […]
October 28, 2018
वर्नली (एजेन्सी) – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा बर्नलीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लन सफल भएको हो । चेल्सीले एक खेल कम खेलको म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ महिला राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा ऐतिहासिक सफलता हात पारेको छ । नेपाल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा भारतले थाइल्याण्डलाई १-० ले मात्र पराजित गरेपछि पनि नेपाल दोस्रो चरणमा छनोट भएको हो । यसअघिको खेलमा नेपालले भारतलाई २-० ले पराजित […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आइतबार पाकिस्तानलाई ९-० ले हरायो । तर फराकिलो जितका बाबजुद प्रशिक्षक हरिओम श्रेष्ठ अग्रपंक्तिको प्रदर्शनबाट सन्तुष्ट देखिएनन । पाकिस्तानमाथि जित निकाले पनि प्रशिक्षक हरिओम श्रेष्ठले खेलाडीको प्रदर्शनमा असन्तुष्टि पोखे । ‘नियमित तथा मुख्य स्ट्राइकर रेखा पौडेल (दोहोरो पहेंलो कार्ड) को अभावले हामीले जति सोचेको जस्तो […]
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को पाँचौ तथा आज भएको दोस्रो खेलमा वुटवल वलास्टरले घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पाराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको वुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । १ सय […]