October 27, 2018
एजेन्सी – बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडलाई निम्त्याउन तयार छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका १० रोमाञ्चक तथ्य। १ सय १५ वर्ष देखिको प्रतिस्पर्धा बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो खेल १ सय १५ वर्ष अघि सुरु भएको थियो। मे १३, १९०२ मा कोरोनेसन कप […]
October 27, 2018
दुबई (एजेन्सी ) – अष्ट्रेलियासॅगको तीन टी- २० क्रिकेट श्रृंखला एक खेल अगाडीनै पाकिस्तानले जितेको छ । शुक्रबार राती भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले हराउदैॅ श्रृंखला २-० ले कब्जा गरेको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन […]
October 26, 2018
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी-२० टोलीमा समावेश गरिएका छैनन्। भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ। भारतले वेस्ट इण्डिजसँग तीन टी-२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आइपुगेको छ । अर्काे वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक दिवसीय विश्वकप अघिको ट्रफीलाई ‘विश्व टुर’ अन्तरगत शुक्रबार दिउसै नेपाल ल्याइएपनि साँझ मात्रै ट्रफीलाई स्वयम्भुमा प्रदर्शन गरिएको थियो । ट्रफी चार दिनसम्म नेपालमा रहनेछ । शुक्रबार साँझ काठमाडौं आइपुगेको ट्रफी शनिबार […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा आजबाट सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गर्दै पल्टनले प्रतियोगितामा सानदार सुरुवात गरेको हो । पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पल्टनले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा १ सय […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन । नेपालको हाफबाट गरेको लामो क्लिएरेन्समा […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतविरुद्ध अग्रता बनाएको छ । नेपाल दोस्रो हाफमा अग्रता लिएको हो । पहिलो हाफ गोलरहित रहेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा नेपालका लागि फरवार्ड रेखा पौडेलले गोल गरेकी हुन् । उनले अफसाइड ट्रयाप बिट गर्दै गोल गरेकी थिइन् । डिफेन्सबाट आएको लामो क्लिएरेन्समा […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– हिमाली जिल्ला बझाङमा धोली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दस वर्षदेखि आयोजना भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एएफसी यू १९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत जारी नेपाल र भारतबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । थाइल्यान्डको चोनबुरी रंगशालामा जारी प्रतियोगिताको अघिल्लो चरण पुग्नका लागि नेपाललाई आजको खेलमा जित्नै पर्ने बाध्यता छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली पोखरा पल्टनले पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखराले विराटनगरलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पोखरा पल्टनले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]