October 27, 2018
एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियर आइतबार क्याम्प नोउमा हुने एल क्लासिकोमा खेल्न पाउने भएका छन् । उनले गत साता एकेडेमीको खेलमा प्राप्त गरेको रेडकार्ड क्लबले अपिल गरेपछि फिर्ता भएको हो । भिनिसियसले रियलको दोस्रो श्रेणीको टोली रियल म्याड्रिड कास्टियाबाट सेल्टा भिगो बी सँगको खेलमा रातो कार्ड पाएपछि एल क्लासिकोका लागि प्रतिबन्धित भएका […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – गौरव तोमरले आक्रामक ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८१ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गर्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई ७० रनले हराउँदै बुटवल ब्लास्टर्सले प्रतियोगितामा सानदार सुरुवात गरेको छ । सामान्य १ सय ३६ रनको लक्ष्य पक्ष्याएको चितवन १६.५ ओभरमा मात्र ६५ रनमा अल आउट भयो । सामान्य लक्ष्य पक्ष्याएको चितवनका लागि कप्तान पारस खड्काले १० र भुवन कार्कीले १९ रन […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । बुटवलले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७ औं ओभरमा ६५ रनमा अलआउट भयो । तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गरेपछि चितवनको शीर्षक्रम ध्वस्त भएको थियो । […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान पोखरा ल्याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा ल्याइएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा बुटबल ब्लास्टर्सले चिवतन राइनोजलाई १ सय ३६ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको हो । खराव शुरुवात गरेको बुटवलका लागि नेपाली […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । अर्काे वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक […]
October 27, 2018
चित्तगोङ (एजेन्सी) – जिम्बाब्वेविरुद्धको तीन एक दिवसिय क्रिकेट श्रृंखला बंगलादेशले क्लिन स्विप गरेको छ । शुक्रबार राती भएको अन्तिम तथा तेस्रो खेलमा ७ विकेटले पराजित गर्दै घरेलु टोली श्रृंखला क्लिन स्विप गर्न सफल भएको हो । २ सय ८७ रनको लक्ष्य पक्ष्याएको बंगलादेशका लागि ओपनर इमरुल कायस र सौम्य सरकारले शतक प्रहार गरेपछि ४२.१ ओभरमा […]
October 27, 2018
एजेन्सी – बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडलाई निम्त्याउन तयार छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका १० रोमाञ्चक तथ्य। १ सय १५ वर्ष देखिको प्रतिस्पर्धा बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो खेल १ सय १५ वर्ष अघि सुरु भएको थियो। मे १३, १९०२ मा कोरोनेसन कप […]