September 20, 2018
म्याड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा सहज जित निकालेको छ । रियालले इटालियन क्लब एएस रोमामाथि ३–० को सहज जित निकालेको हो । रियाललाई जिताउन इस्को, ग्यारेथ बेल र मारियानो डियाजले गोल गरे । घरेलु मैदान सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियालले पहिलो हाफको इन्जुरी […]
September 20, 2018
लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा स्तब्ध बनेको छ । सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग २–१ ले स्तब्ध बनेको हो । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई स्तब्ध बनाउन म्याक्सवेल कर्नेट र नविल फकिरले गोल गर्दा बर्नार्डाे सिल्भाले एक गोल फर्काए । घरेलु मैदानमा सिटी […]
September 20, 2018
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले भ्यालेन्सियालाई २-० ले पराजित गरेको छ । खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको अारोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिने सुरुवाती मौका गुमाएको थियो । सामी खेडिराले ६ यार्ड बक्सबाट बललाई पोस्टको दिशा […]
September 20, 2018
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत केहिबेरमै इटालियन लिग च्याम्पियन युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियाको सामना गर्दैछ । भ्यालेन्सियाको घरेलु मैदानमा हुने खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा डेब्यु गर्दैछन् । घरेलु टोली भ्यालेन्सियालाई चोटको समस्याले सताएको छ । मिडफिल्डर जिओफ्री कोन्डोगबिया रियल बेटिसविरुद्ध चोट बोक्दै बाहिरिएका थिए भने फ्रान्सिस कोकेलिन र एजेकेल […]
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्राको अन्त्य गरेका छन् । पटक पटक गरि एक दशक मनाङमा बिताएका अनिलले दस दिनपछि सुरु हुने ए डिभिजन लिगमा अर्को क्लबको जर्सी लगाउने निर्णय गरेका छन् । मनाङबाट रिलिज लेटर लिएकै दिन बुधबार अनिलले रुस्लान थ्री स्टार क्लबको प्रशिक्षणमा […]
September 19, 2018
म्याड्रिड (एजेन्सी)– साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिग समूह चरणमा आज रोमाको सामना गर्दैछ । ला लिगामा अपराजित रहेको रियलले च्याम्पियन्स लिगमा पनि त्यसैको निरन्तरताका लागि प्रयास गर्नेछ । उपाधि जोगाउने अभियानको सुरुवातका रुपमा रियलले आजबाट यात्रा प्रारम्भ गर्नेछ । यी दुई टोलीबीच महत्वपूर्ण तीन पक्ष १. जिदान र रोनाल्डो विनाको रियल क्रिस्टियानो रोनाल्डो र […]
September 19, 2018
काठमाडौं(हाम्रो खेलकुद)- पोखरामा कात्तिक दोस्रो साताबाट आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया आजबाट शुरु भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको उल्लेख गरेको छ । खेलाडी दर्ता प्रक्रियासँगै अक्सनको तयारीसमेत अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट्स […]
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा आजबाट शुरु भएको एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपालको यु–१६ टोली फिलिपिन्सको यु–१६ टिमसँग ४–० ले पराजित भएको हो । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा बुधबार भएको खेलमा नेपालले कुनै पनि समय फिलिपिन्सको पोस्टमा आक्रमण बुन्न सकेन । फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई […]
September 19, 2018
काठमाडौं(हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ को विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा एपएफले सुर्योदय कलेजलाई ३–० को सोझो […]
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा विभागी त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच उद्घाटन खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा आर्मीले एनआरटीसँग खेल्नुपर्ने भएको हो । खेल एन्फा […]