default_image

popular

September 21, 2018

युरोपमा लिगमा सेभिल्ला ५-१ ले विजयी

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार भएको खेलमा स्पेनिस टोली सेभिल्लाले बेल्जियन क्लब स्टान्डर्ड लिएजलाई ५-१ ले पराजित गरेको छ । समूह ‘जे’ अन्तर्गत अर्को खेलमा एफसी क्राजोन्डारले अखिसार्स्पोरलाई १-० ले पराजित गर्यो । सेभिल्लाले खेलको आठौँ मिनेटमा एभर बनेगाको गोलमा अग्रता लिएको थियो । यता ३९ औं मिएँत्मा मौस जेनेपोले गोल गर्दै खेल […]

September 21, 2018

रशिदको अलराउन्ड प्रदर्शनमा अफगानिस्तान विजयी

यूएई (एजेन्सी) – अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १  सय १९ रनमा समेटियो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ […]

September 20, 2018

मनाङ छाडेका अनिल रुस्लान थ्री स्टारमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले १३ वर्षपछि रुस्लान थ्री स्टार क्लबमा फर्केका छन् । घरेलु फुटबल अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्रा औपचारिक रुपमा अन्त्य गरेको भोली पल्टै बिहीबार उनी थ्री स्टारमा आबद्ध भएका हुन् । ‘थ्री स्टार क्लबले जहिले पनि खेलाडीलाई सम्मान गरेको मैलले पाएको छु […]

September 20, 2018

बार्सिलोना परम्परागत शैलीको जर्सी बदल्ने तरखरमा

एजेन्सी – सन् २०१९/२० सिजनका लागि स्पेनिस क्लब बार्सिलोनाले नयाँ जर्सी लगाउने भएको छ । बार्सिलोनाले नयाँ सिजनमा परम्परागत शैलीभन्दा फरक जर्सीको नमुना तयार पारेको स्पेनिस मिडियाले सार्वजनिक गरेका छन् । बार्सिलोनाले पछिल्लो १ सय १८ बर्षे इतिहासमा घरेलु जर्सीको रुपमा नयाँ डिजाइन बदल्न लागेको हो । बार्सिलोना आफ्नो निलो र रातो धर्के जर्सीले प्रसिद्ध […]

September 20, 2018

रसिला र जेसिका उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – युवा प्रतिभाद्धय त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र नेपाल एपीएफ क्लबकी जेसिका गुरुङ तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकल तर्फको उपाधिनजक पुगेका छन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा बिहिबार महिला एकलतर्फको पहिलो सेमिफाइनलमा आर्मीकी  रसिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीलाई २–० को सोझो सेटमा पराजित […]

September 20, 2018

एपीएफ र ढोरपाटन सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र आयोजक ढोरपाटन क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले मन्डली स्पोर्टस् क्लब पाल्पालाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको खेलमा एपीएफले पहिलो […]

September 20, 2018

नेपालको फिफा वरियता सुधारियो

काठमाडौं (कास) – बंगलादेशको ढाकामा यसै महिना भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले फिफा वरियतामा सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान माथि चढेको छ । साफमा नेपाल सेमिफाइनलबाट घर फर्कँदा २ जित र २ हार बेहोरेको थियो । अघिल्लो महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल सेप्टेम्बर […]

September 20, 2018

सलाहबारे कमैलाई थाहा भएका ६ तथ्य

एजेन्सी – पछिल्लो समय निकै चर्चामा आएका खेलाडी हुन् इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहमद सलाह । गत सिजन रोमाबाट लिभरपुल पुगेका उनले प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए । सन् २००९ बाट व्यावसायिक फुटबल यात्रा शुरु गरेका सलाहले २०१३/१४ र सन् २०१५ को दुई सिजन इंग्लिस प्रिमियर लिग खेले । पहिलो सिजन १० खेलमा सहभागिता […]

Griezmann

September 20, 2018

‘म मेसी र रोनाल्डोजस्तै विश्वस्तरीय खेलाडी हुँ ’ – ग्रिजम्यान

एजेन्सी – फ्रान्सको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य तथा विश्वकप विजेता एन्टोइन ग्रिजम्यानले रुस विश्वकपमा गरेको आफ्नो प्रदर्शन पछि आफु विश्व स्तरीय खेलाडीको स्थानमा रहेको बताएका छन् । उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै गोल गर्न नसकेपनि आफ्नो स्किलका आधारमा स्तरीय खेलाडी रहेको बताए । ‘फुटबल हेर्ने विभिन्न तरिका हुन्छन् । यो स्पष्ट छ की […]

September 20, 2018

योङ ब्वाइजमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

बर्न (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग फुटबलमा स्वीट्जरल्यान्डको योङ ब्वाइजलाई ३–० ले पराजित गरेको छ । युनाइटेडले योङ ब्वाइजलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । युनाइटेडको जितमा पल पोग्वाले २ तथा एन्थोनी मार्सियलले एक गोल गरे । योङ ब्वाइजको घरेलु मैदान स्टेड डि सुइसेमा बुधबार राति भएको खेलम […]

Success

Thank you for your time.