default_image

popular

August 26, 2018

एसियाड कराँते : विजय र सोनाम पराजित

दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत कराँतेतर्फ आइतबार नेपालका सोनाम लामा र विजय लामा पहिलो चरणमै पराजित भएका छन् । सोनाम ६० केजी तौल समूहमुनि भियतनामका खेलाडी न्गुएन भान हाईसँग ३–० ले पराजित भएका हुन् । पुरुष ६७ केजी तौलसमूह मुनि विजय जापानका हिरोतो शिनोहारासँग १–० ले पराजित भए । आइतबारै भएको […]

August 26, 2018

एसियाड भारोत्तोलन : तारादेवीको राष्ट्रिय कीर्तिमान

दीपक न्यौपाने जाकार्ता- नेपालकी तारादेवी पुनले इन्डोनेसियामा भइरहेको एसियाडमा भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जेआइ एक्स्पो हलमा आइतबार भएको भारोत्तोलनको महिला ७५ केजीमाथि तौलसमूहमा नेपालकी तारादेवी पुनले भने तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ताराले स्न्याचमा ७४ केजी भार बहन गरिन् । क्लिन एण्ड जर्कतर्फ १०१ केजी गरी कुल १७५ केजी भार बहन गर्दै आफ्नै नाममा […]

August 26, 2018

नेपाली क्रिकेट टिमको श्रीलंका भ्रमणः अभ्यासमा नेपालको शतप्रतिशत जित

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ […]

August 26, 2018

नेपाललाई २ सय १७ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ । कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले […]

August 26, 2018

सन्दीपको टोली सीपीएलको शीर्ष स्थानमा

ब्रिजटाउन (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स क्यारेविन प्रिमियर लिग (सीपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ब्रिजटाउन बार्बाडोसमा भएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई ६ विकेटले पराजित गर्दै सेन्ट किट्स लिगको शीर्ष स्थानमा उक्लिएको हो ।   सेन्ट किट्सले ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । उसले रन […]

August 26, 2018

नेपाली क्रिकेट टोलीको श्रीलंका भ्रमणः आज कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्न लागेको हो ।   खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु हुनेछ । नेपालले यसअघिका दुवै खेलमा जित हात पारेको थियो । आजको […]

August 26, 2018

बार्सिलोनाको कठिन जित

जोस जोरिल्ला (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा […]

August 26, 2018

लिभरपुल विजयी, सलाहको निर्णायक गोल

एनफिल्ड (एजेन्सी) – स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।   एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको […]

August 26, 2018

पीएसजीको जितमा एमबाप्पे, नेयमार र काभानीको गोल

पेरिस (एजेन्सी) –पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ । पीएसजीले घरेलु मैदानमा एन्जर्समाथि ३–१ को सहज जित निकालेको हो । पीएसजीको जितमा स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार जुनियर र एडिन्सन काभानीले गोल गरे । विपक्षी टोली एन्जर्सका माङ्गानीले एक गोल गरे । पीएसजीले १२ औं मिनेटमा काभानीको […]

August 25, 2018

प्रिमियर लिगमा आर्सनलको पहिलो जित

इमिरेट्स (लन्डन) – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित निकालेको छ । प्रिमियर लिग अन्र्तगतको तेस्रो राउन्डको खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन नाचो मोनरेल र ड्यानी वेलब्याकले गोल गरे । एक गोल उपहार पाएको थियो । वेस्टह्यामका मार्काे अर्नाेटोभिकले एक गोल फर्काए […]

Success

Thank you for your time.