August 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर निराजन खड्काले नेपाली फुटबल राष्ट्रीय टोलीमा पुनरागमन गरेका छन् । पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका उनि त्यसपछि राष्ट्रिय टोलीमा परेका थिएनन् । सोमबार प्रशिक्षक बालगोपाल महर्जनले साफ च्याम्पियनसिप २०१८ का लागि घोषणा गरेको अन्तिम २० मा उनले स्थान बनाएका हुन् । पछिल्लो समय घरेलु […]
August 27, 2018
काठमाडौं (हामो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हुन् । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ […]
August 27, 2018
विश्व क्रिकेटको इतिहासमा धेरै त्यस्ता खेलाडीहरु छन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फरक देशलाई प्रतिनिध्तिव गरेका छन् । विशेषत इंग्ल्यान्डले धेरै मुलका खेलाडीहरुलाई खेल्ने मौका दिएको छ । इंग्ल्यान्डको सिमित ओभर टोलीका वर्तमान कप्तान ओएन मोर्गनले समेत यसअघि आयरल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । भारत र इंग्ल्याण्डको टेस्ट सिरिज चलीरहंदा आज हामी ५ त्यस्ता खेलाडीहरुको नाम […]
August 27, 2018
एजेन्सी – हरेक वर्ष बेरोजगार प्रशिक्षकहरुको धेरै चर्चा हुने गर्दछ किनकि युरोपमा हरेक समय कुनै न कुनै क्लबका म्यानेजरको भविष्य अन्योलमा हुन्छ। पछिल्लो सिजनका कार्लो एन्केलोट्टी, थोमस टुचेल र लुईस एन्रिके लगायतका प्रशिक्षक बेरोजगार थिए। तर यस सिजन तीनै प्रशिक्षक कुनै न कुनै टोलीसँग आबद्द भइसकेका छन् । वर्तमान समयमा समेत केहि त्यस्ता प्रशिक्षक छन् […]
August 27, 2018
दीपक न्यौपाने जाकार्ता – एथलेटिक्सकी सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिबिके मेन स्टेडियममा सोमबार बिहान भएको ८०० मिटरको महिला स्पर्धाको हिट चरणमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकन्डमा पुरा गरिन् । यसअघि यो सिजन सरस्वतीले २०१७ को एसियन च्याम्पियनसिपमा २ मिनेट १३.९९ सेकेन्डमा दुरी […]
August 27, 2018
जिरोना (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा शानदार जित निकालेको छ । ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले […]
August 27, 2018
लिभरपुल (एजेन्सी)- लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन गोलकिपर लोरिस करिउस लोनमा टर्किस क्लब बेसिक्टास पुगेका छन् । उनी दुई बर्षका लागि लोनमा बेसिक्टास पुगेका हुन् । मेमा भएको रियल मड्रिडसँगको च्याम्पियन्स लिगको फाइनलमा दुई गल्ति गरेपछि जारी सिजन उनले लिभरपुलका लागि एक पनि प्रतिस्पर्धी खेल खेलका छैनन् । २५ बर्षीय जर्मन गोलकिपर लोरिसले सन् २०१६ […]
August 27, 2018
म्याड्रिड (एजेन्सी)- रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिदा ग्यारेथ बेललाई कुनै दबाब नहुने रियलका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । रोनाल्डोको गोल प्रतिस्थापन गर्न सक्छौ तर बेललाई कुनै प्रकारको दबाब पर्ने छैन् । लोपेटेगुइले भने, ‘रोनाल्डोको प्रतिस्थापनका लागि वेल्स फरवार्डमाथी जिम्मेवारी छैन ।’ क्लबको सर्वकालीन महान गोलकर्ता रोनाल्डो यसै सिजन युभेन्ट्स पुगेका थिए । […]
August 27, 2018
लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र […]
August 27, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिडको खेल मैदान ला लिगाले चेकजाँच गर्ने भएको छ । रियल भालाडोलिड घरेलु मैदानमा बार्सासँग १-० ले पराजित भएको थियो । खेल मैदान मंगलबार अनावरण भएसँगै शनिबार खेल गराइएको थियो । ‘यस्तो क्षेत्र थियो जो समुद्री तट जस्तै लाग्ने थियो ।’ बार्सिलोनाका मिडफिल्डर सर्जिओ बुस्केटले […]