August 21, 2018
पेरिस (एजेन्सी) – फिफा यु–२० महिला विश्वकप फुटबलको उपाधिका लागी एसियाली टोली जापान र युरोपियली टोली स्पेनबीच भिडन्त हुने भएको छ । फाइनल खेल फ्रान्सको स्टाडे डे ला रबिने मैदानमा बिहिबार साँझ हुनेछ । सेमीफाइनलमा इंग्ल्यान्डलाई २–० ले पराजित गर्दै जापानले फाइनलमा स्थान बनाएको थियो । जापानले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको […]
August 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)-– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल गतिविधि सञ्चालनको लागि एन्फा केन्द्रिय समिति अन्र्तगतको विभिन्न उपसमितिलाई पूर्णता दिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार बसेको एन्फाको बोर्ड बैठकले विभिन्न उपसमितिलाई पूर्णता दिएको हो । कसलाई के जिम्मेवारी पंकज बिक्रम नेम्बाङ – सदस्य संघ समिति उपेन्द्रमान सिंह – युवा फुटबल विकास समिति किरण […]
August 21, 2018
पेरिस (एजेन्सी) – विश्व कपमा उत्कृष्ट युवा खेलाडी बनेका फ्रान्सेली स्टार केलियन एमबाप्पेले आफु अहिले ब्राजिलियन सुपर स्टार नेयमारको स्तरमा पुगिनसकेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गदै शनिबार गुइनग्यापलाई ३–१ ले हराउँदा २ गोल गरेका एमबाप्पेले यस्तो भनाई राखेका हुन् । उनले आफु भन्दा नेयमार ठूलो […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता – भारोत्तलोनलकी सन्जु चौधरीले इन्डोनेसिया र जाकार्तामा जारी १८ औं एसियन गेम्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायय गरेकी छन् । सन्जुले ५३ केजी तौल समूहमा जेठमा नेपालगन्जमा भएको एसियन गेम्सको छनोटमा बनाएको आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन् । सन्जुले स्न्याचमा ७२ केजी भार वहन गरिन् । क्लिन एन्ड जर्कमा ८६ गरी कुल […]
August 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई सातापछि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीको प्रशिक्षणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरिक छलफलमा जुटेको छ । राष्ट्रिय टोलीका नियमित प्रशिक्षक जापानी ग्यातुको कोजी भिसा नभएका कारण नेपाल आउन नपाएपछि एन्फाले उनको ठाँउमा प्रशिक्षक कसलाई राख्ने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता किरण राईले […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता – एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन मंगलबार पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए […]
August 21, 2018
लन्डन (एजेन्सी)– चेल्सीले बेल्जियम स्टार इडेन हाजार्डसँग पाँच वर्षे नयाँ सम्झौताको प्रस्ताव गरेको छ । सम्झौतामा प्रति साता ३ लाख पाउन्ड प्रस्ताव गरिएपनि दुई पक्षबीच अझै सम्झौता हुन सकेको छैन । छ बर्ष अघि चेल्सीमा आबद्ध भएका हाजार्डको क्लबसँग अझै दुई वर्षको सम्झौता बाँकी रहेको छ । उनी यो सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा […]
August 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा सन् २०१९ मा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । छनोट खेल नेपालमै १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित एपीएफको रंगशालामा हुनेछ । नेपाल रहेको समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका […]
August 21, 2018
क्रिस्टल प्यालेस (एजेन्सी) – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा जेम्स मिल्नर र साडियो मानेले गोल गरे । सेलहस्र्ट पार्कमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विवादास्पद पेनाल्टीबाट लिभरपुलले अग्रता बनाएको […]
August 21, 2018
सन् २०१८/१९ को फुटबल सिजन सुरुहुँदा सबै टोलीले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेसँगै युरोपका स्ट्राइकरहरु आफ्नो गोल संख्या कतिहोला भन्ने आँकलन गर्न थालिसकेका छन् । कुनैपनि क्लबले उपाधि जित्नु नै एक ठूलो उपलब्धि हुन्छ तर त्यससँगै खेलाडीले गर्ने गोलको समेत धेरै चर्चा हुन्छ । धेरै पटक गोल्डेन बुटको अवार्ड लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वमा […]