August 22, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । तर, पोर्चुगिज सुपर स्टार रोनाल्डो नयाँ क्लब युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् । उनी यहि सिजन १ सय मिलयन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्सले इटालीमा एक क्षत्र राज गरेपछि च्याम्पियन्स लिगमा सफलता भने पाउन सकेको छैन […]
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानिय श्रीलंका आर्मी स्पोर्टस् क्लबलाई ६७ रनले पराजित गरेको हो । पानागोडा क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको श्रीलंका आर्मी ३६ ओभर […]
August 22, 2018
नर्टिघम (एजेन्सी)– भारतले तेस्रो टेस्टमा इंग्ल्यान्डलाई २ सय ३ रनले हराएको छ । दोस्रो इनिङ्समा बाँकी अन्तिम विकेट इंग्ल्यान्डले पाँचौं तथा अन्तिम दिनको सुरुवातमै गुमाएपछि भारतले पाँच टेस्टको श्रृखंलामा पहिलो जित दर्ता गरेको हो । पाँच टेस्टमा घरेलु टोली २–१ ले अगाडि रहेको छ । ९ विकेटको क्षतिमा ३ सय ११ रनको अन्तिम दिनको खेल […]
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ । एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन नसक्ने भएपछि जिम्मेवारी महर्जनलाई सुम्पने निर्णय गरेको हो । आज यसैबारे निर्णय लिन एन्फामा आपतकालीन […]
August 22, 2018
दीपक न्यौपाने, जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको पुरुष भलिबलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । जिबिके इन्डोर मैदानमा आज भएको खेलमा नेपाल ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक हार बेहोरेको नेपाल त्यसपछि दोस्रो र तेस्रो सेटमा २५–१९ र […]
August 22, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्याम फुटबललाई दिएको योगदानका लागि युईएफएको प्रेसिडेन्टस अवार्डबाट सम्मानित हुने भएका छन् । फुटबलको प्रवर्द्धनमा संसारको सबै कुनाबाट लागेको भन्दै युईएफएले यस्तो सम्मान गर्न लागेको हो । खेल जीवनमा म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी, रियल म्याड्रिड, एसी मिलान र पेरिस सेन्ट जर्मेनबाट २० वर्ष व्यवसायिक फुटबल खेलेका उनले त्यसयता पनि […]
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको टोली सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सले सेन्ट लुसिया स्टारर्सलाई ७ विकेटले पराजित गर्यो । सन्दीपले २ अोभर बलिङ गर्दै १२ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएपछि स्टार्सको टोली १३ अौं अोभरमा ६९ […]
August 22, 2018
नथिङघम (एजेन्सी) – घरेलु टोली इंग्ल्यान्डविरुद्धको पाँच श्रृंखलाको तेस्रो टेस्टमा भारत जित नजिक पुगेको छ । अघिल्ला दुई टेस्ट गुमाइसकेको भारतले तेस्रो टेस्टको चौथो दिनको खेल सकिदा इंग्ल्यान्डलाई दवावमा राखेको छ । चौथो दिनको खेलको समाप्तिमा इङ्ल्याण्डले ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ । अब भारतले एक विकेट लिन सके श्रृंखलामा पहिलो […]
August 21, 2018
बार्सिलोना (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) को नजरमा परेका क्रोएसियाली मिडफिल्डर इभान राकिटिचको मूल्य तोकेको छ । बार्साले कुनै क्लबले इभानलाई लिन चाहे १२५ मिलियन युरो तिर्नुपर्ने तोकेको हो । पिएसजीले आफ्नो टिम बलियो बनाउन चाहे ठुलो रकम तिर्नै पर्ने बाध्य बनाएको छ । पिएसजीले इभान र सर्जीओ बुस्केट्सलाई यसै साता […]
August 21, 2018
लिभरपुल (एजेन्सी) – लिभरपुलबाट खेल्दै आएका जर्मन गोलरक्षक लोरिस कारियस बेसिक्टास जाने भएका छन् । उनी लिभरपुलबाट दुई बर्षका लागि लोनमा बेसिक्टास जान लागेका हुन् । कारियसले प्रिमियर लिग क्लबका लागि यस सिजन प्रतिस्पर्धी म्याचहरु खेलेनन् । उनको दुई गल्तीका कारण मे महिनामा भएको च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई सहजै विजयी बनेको थियो । जुलाइमा लिभरपुलले […]