default_image

popular

August 20, 2018

सन्दीप वेस्ट इन्डिजबाटै मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै एसिया कप क्रिकेटको छनोट प्रतियोगिता खेल्न मलेसिया जाने भएको छ । नेपाल क्रिकेट टोली भने श्रीलंकामा अन्तिम तयारी गर्दै मलेसिया पुग्नेछ । पारस खड्कोको कप्तानीमा रहेको टोली सोमबार श्रीलंका प्रस्थान गर्दैछ । सन्दीप अहिले वेस्ट इन्डिजमा क्यारेविन प्रिमियर लिग (सीपिएल) मा व्यस्त रहेका […]

August 20, 2018

रियलको जितमा बेलको गोल

मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस जाइन्ट रियलले विजयी शुरुवात गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले गोल गरे । २० औं मिनेटमा कार्भाहलको हेड गोलमार्फत रियलले खेलमा अग्रता बनाएको थियो । मैदानको बायाँ […]

August 20, 2018

एसियाड फुटबल – कतारलाई हराउँदै बंगलादेश नकआउटमा

काठमाडौं (हाम्रो खेलकुद) – समूह चरणको अन्तिम खेलमा कतारलाई पराजित गर्दै बंगलादेश १८औं एसियाली खेलकुदको पुरुष फुटबलको नकआउट चरण प्रवेश गरेको। छ। समूहको पहिलो खेलमा उजबेकिस्तानसँग ३-० ले पराजित बंगलादेशले दोस्रो खेलमा थाईल्याण्डलाई १-१ को बराबरीमा रोकेको थियो।  आइतबार पकन्सरी रंगशाला सम्पन्न समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा कतारविरुद्ध १-० को जित निकाल्दै बंगलादेश अन्तिम १६मा स्थान बनाउन […]

August 20, 2018

एटलेटिकोले बार्सिलोना र रियललाई कसरि पछाडी पार्छ ?

म्याड्रिड (एजेन्सी) – धेरै हदसम्म ला-लिगा फुटबल बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धाका रुपमा लिने गरिन्छ। तर केहि बर्ष यता एटलेटिको म्याड्रिड समेत उपाधि होडमा जोडिएको छ । सन् २०१३/१४ को सिजनमा एटलेटिको म्याड्रिडले ला-लिगा उपाधि हात पारेको थियो । त्यसयता भने लिगलाई बार्सिलोना र रियल म्याड्रिडले आफ्नो बनाएका छन् । तर यस वर्षभने केहि त्यस्ता […]

August 19, 2018

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

ब्राइटन (एजेन्सी) – उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग स्तब्ध बनेको छ ।  युनाइटेड प्रिमियर लिगको दोस्रो खेलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग ३–२ ले स्तब्ध बनेको हो । युनाइटेडलाई स्तब्ध बनाउन ग्लेन मुरे, सेन डफी र पास्कल ग्रसले गोल गरे । युनाइटेडका रोमेलु लुकाकु र पल पोग्वाले एक गोल […]

August 19, 2018

साफ यु–१८ का लागि पहिलो चरणमा ३५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)-अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा अर्काे महिनाको अन्तिम सातादेखि आयोजना हुन लागेको यू–१८ महिला साफ च्याम्पियनसिपका लागि पहिलो चरणमा ३५ खेलाडी छनोट गरेको छ । एन्फाले जिल्ला कप छनोट र उपराष्ट्रपति कपमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेको जनाएको छ । खेलाडी छनोट मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ, […]

August 19, 2018

सिटीको फराकिलो जित, अगुएरोको ह्याट्रिक

यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । सर्जियो अगुएरोको ह्याट्रिकसँगै सिटीले घरेलु मैदानमा टाउनलाई ६–१ ले हराएको छ । सिटीका लागि गाब्रिएल जेसस र डेभिड सिल्भाले पनि गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो । सुरुवातबाट खेल नियन्त्रणमा राखेको सिटीका लागि अगुएरोले २५ औं […]

August 19, 2018

शरद र बसन्त नेपाल–बंगलादेश बैंकको ब्रान्ड एम्वासडर

 काठमाडौं (हाम्रो खेलकुद)-नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण दुई सदस्य शरद भेषावकर र बसन्त रेग्मी नेपाल बंगलादेश (एनबी) बैंकको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । बैंकले आइतवार कमलादीस्थित कार्यालयमा दुई खेलाडीसँग दुई वर्षको लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका सिइओ ज्ञानेन्द्र प्रसानद ढुंगाना र क्रिकेट खेलाडीद्वय शरद र बसन्तले हस्ताक्षर गरे । बैंकका सिइओ ढुंगानाले […]

August 19, 2018

एसियाड : ब्याडमिन्टनको पुरुष टिम क्वार्टरमा, महिला टिम पराजित

दिपक न्यौपाने जकार्ता – १८ औं एसियाडअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै नेपालको पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइलनमा प्रवेश गरेको छ । राउन्ड अफ १६को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ । नेपालका आशा गरिएको खेल तेक्वान्दोको पुम्सेमा पराजय भोगेको दिन ब्याडमिन्टनमा भने नेपालले जितबाट शुरुआत गरेको छ । नेपालको पुुरुष टिम इभेन्टको राउन्ड […]

August 19, 2018

एसियाड फुटबल – नेपाल समूह चरणबाटै बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली १८औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ । समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २–१ ले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । प्याट्रिओट चन्द्रभागा स्टेडियममा१२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएपनि नेपाली टोली त्यसलाई जोगउन असफ रह्यो । पाकिस्तानले दोस्रो हाफमा दुई गोल गर्दै […]

Success

Thank you for your time.