default_image

popular

August 18, 2018

१८ औं एसियाली खेलकुदको औपचारिक सुरुवात, उद्घाटन भव्य

दिपक न्यौपाने जकार्ता – एसियाली खेलकुदको १८ औं संस्करण इन्डोनेसियाको राजधानी सहर जकार्तामा शनिबार औपचारिक रुपमा सुरु भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले एसियाडमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उद्घाटन जकार्तामा भयो भने समापन इन्डोनेसियाको अर्को सहर पालेम्बाङ हुने बताइएको छ ।   एसियाडमा समावेश ४५ खेलमध्ये १० खेल पालेम्बाङमा […]

August 18, 2018

नेपाल यू–१५ महिला साफ च्याम्पियनसिपमा चौथो, भुटानसँग टाइब्रेकरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)-नेपाल यु–१५ महिला साफ च्याम्पियनसिपमा चौथो भएको छ । शनिबार तेस्रो स्थानको लागि भएको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुदै नेपालले चौथो स्थानमा चित्त बुझाएको हो । चाम्लिङथाङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा भुटान सफल हुदा […]

hk binod and sagar

August 18, 2018

राष्ट्रिय क्रिकेट टोलीमा सागर र विनोदको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र अलराउन्डर सागर पुनले नेपाली राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका छन् । एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा विनोद र सागरले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । विनोद र सागरले २०१७ डिसेम्वरमा डब्लुसिएलअन्तर्गत युएईसँग खेलेयता राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । निरन्तर […]

August 18, 2018

महिला यु १५ साफ च्याम्पियनसिप : भुटानसँग नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– महिला यु १५ साफ च्याम्पियनसिपको तेस्रो स्थान खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । आयोजक भुटानसँगको खेलमा नेपाल दोस्रो मिनेटमै पछि परेको थियो । डेकी योङडनको गोलमा भुटानले अग्रता लिएको थियो ।   भारतसँग २–० ले पराजित हुँदै नेपाल फाइनल पुग्नबाट असफल रहेको थियो । अर्को सेमिफाइनलमा भुटान बंगलादेशसँग […]

August 18, 2018

आर्सनल र चेल्सी भिड्दै, दुई नयाँ प्रशिक्षकको भिडन्त

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत आज दुई बलिया टोली आर्सनल र चेल्सी भिड्दै छन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १०.१५ बजे सुरु हुने छ । चेल्सीका लागि पूर्व आर्सनलका कप्तान सेस्क फेब्रिग्यास चोटका कारण खेलमा समावेश हुने छैनन् । विश्वकप उपविजेता माटियो कोभासिच पनि मैदानमा ९० […]

August 18, 2018

एसियाड पदक विजेता आयशा भन्छिन् -‘एकदम मिस हुने रहेछ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यलाई अन्तर्राष्ट्रिय ठूला खेल मेलामा नेपालको प्रतिनिधित्व गर्ने आदत नै भइसकेको थियो । एक दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले सफलता पनि त्यस्तै हात पारिन्, जसलाई प्राप्त गर्नु हर खेलाडीको चाहना हुन्छ । सन् २००६ देखि २०१६ सम्मका तीन एसियाली खेलकुद र तीन दक्षिण एसियाली खेलकुद(साग) मा […]

August 18, 2018

यू–१५ महिला साफ च्याम्पियनसिपः नेपाल तेस्रो स्थानका लागि भुटानसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो स्थानको लागि आयोजक भुटानको सामना गर्दैछ । खेल थिम्पुस्थित चामलिङथाङ रंगशालामा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले तथा भुटान डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ५–० को अन्तरले पराजित भएको थियो । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल तेस्रो हुने […]

August 18, 2018

एसियाडको औचारिक सुरुवात आज, नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने

दिपक न्यौपाने जकार्ता – हरेक चार वर्षमा हुने एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार इन्डोनेसियामा सुरु हुँदैछ । एसियाडका खेल इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा हुने छ । इन्डोनेसियाले दोस्रो पटक एसियाडको आयोजना गर्न लागेको हो । यस अघि इन्डोनेसियाले सन् १९६२ मा एसियाडको आयोजना गरेको थियो । १९५१ देखि […]

August 17, 2018

बेलले रोनाल्डोको स्थान लिन नसक्दा इस्को चिन्तित

म्याड्रिड (एजेन्सी) – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थान ग्यारेथ बेलले लिन नसक्दा रियल मड्रिडका अर्का स्टार खेलाडी इस्कोले चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो स्थानिय प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडसँग युइएफए सुपर कपमा ४–२ ले पराजित भएसँगै यस्तो अभिव्यक्ती दिएका हुन् । यसै हप्ता मात्र रियल एट्लेटिको मड्रिडसँग युइएफए सुपर कपमा पराजित भएको थियो । करीम […]

August 17, 2018

‘रोनाल्डो हुनुको अर्थ उपाधि पक्का हुन्छ भन्ने होइन’

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो टोलीमा हुनुको अर्थ इटालियन लिग उपाधि जित्ने पक्का हुन्छ भन्ने नभएको युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्रीले बताएका छन् । ३३ वर्षे रोनाल्डो आश्चार्यजनक रुपमा यहि सिजन रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए ।  लिग सिजनको सुरुवातको क्रममा शनिबार किएभोविरुद्धको खेलमा पोर्चुगिज सुपरस्टार रोनाल्डो खेल्ने लगभग तय छ । रोनाल्डोको सरुवालाई सबैभन्दा महत्व दिएको […]

Success

Thank you for your time.