default_image

popular

March 25, 2018

एन्फा निर्वाचन स्थगित, एएफसी टोली नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न आशंकाबीच यसै साताका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनलेले एन्फाको निर्वाचन नगराउनु भन्ने आदेशलाई आधार मान्दै एन्फाले अर्को सुचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।   एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो […]

March 25, 2018

एपिएफ मदन भण्डारी गोल्डकपको क्वार्टरफाइनलमा

दिपक न्यौपाने बुटवल – नेपाल एपिएफ क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नवीन लामाको ह्याट्रिकको मद्दतमा आएतबार रमपम झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा कर्ण लिम्बुको गोलबाट झापाले पाँचौं मिनेटमा अग्रता लिएको थियो । […]

March 25, 2018

‘मोस्ट भ्यालुएबल प्लेयर’लाई गोल्डस्टारको सुनको जुत्ता

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने घरेलु क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीले नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने भएका छन् । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज म्यानुफ्याक्चर्सबीच आइतबार प्रायोजन सम्झौताका अवसरमा मोस्ट भ्यालुएबल खेलाडीले गोल्डस्टारको ‘सुनको जुत्ता’ […]

March 25, 2018

अष्ट्रेलियन कप्तान स्थिमले पद छाडे

केप टाउन (एजेन्सी)– बल टेम्परिङ गरेको स्वीकार्दै अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले पद छोडेका छन् । स्थिमसँगै उपकप्तान डेभिड वार्नर पनि पदबाट अलग भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको बाँकी रहेको दुई दिनका लागि टिम पेन कप्तान नियुक्त भएका छन् । उनी अष्ट्रेलियन क्रिकेट टोलीको ४६ औं टेस्ट कप्तान बनेका छन् । पेनको […]

Messi Ronaldo

March 25, 2018

‘मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा हुनु राम्रो’– रोनाल्डिन्हो

बार्सिलोना (एजेन्सी)– फुटबलका दुई सुपर स्टार बार्सिलोनाका लियोन मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा हुनुलाई ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होेले उत्तम भएको बताएका छन् । दशक यता मेस्सी र रोनाल्डोले विश्व फुटबललाई चम्किलो बनाएको रोनाल्डिन्होको भनाई छ । ‘मेस्सी र रोनाल्डोले १० पटक बालोन डी’ ओर जितेका छन् । दुवैले गोलको वर्षा गरिरहेका छन्,’ बार्सिलोनाका […]

March 25, 2018

मदन भण्डारी गोल्डकप– एपिएफ र झापा ११ बीच प्रतिस्पर्धा हुँदै

बुटवल (हाम्रो खेलकुद) – मोफसलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आइतबार नेपाल एपिएफ क्लब र रमपम झापाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान माविको मैदानमा सुरु हुने आयोजकले जनाएको छ ।   आजको विजेताले मंगलबार हुने क्वार्टरफाइनलमा बुटवलको सुनौलो संगमको सामना गर्नेछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार […]

March 24, 2018

माल्दिभ्समा सावित्रासँगै अनिताको पनि गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को फराकिलो अन्तरले हराएको छ । जितमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । उम्कोलाई ३–० ले हराएको […]

Basketball Kwiks

March 24, 2018

गोल्डेन गेट र विएमके विजयी

काठमाडौं (हाम्रो खेलकुद) – प्ले अफमा स्थान बनाइसकेको गोल्डेनगेट कलेज र विशाल मिलन केन्द्र (विमएके) राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा विजयी भएको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा गोल्डेनगेट कलेजले कीर्तिपुर बास्केटबल टिमलाई ८१–६५ को अन्तरमा पराजित गरेको हो । घरेलु मैदानमा गोल्डेनगेटले पहिलो क्वार्टरमा १८–१६ को झिनो अग्रता बनाएको थियो । […]

March 24, 2018

रुस्लान डिपिएल २– काठमाडौं गोल्डन्समा दुई भारतीय खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल २) मा काठमाडौं गोल्डन्सबाट दुई भारतीय खेलाडी खेल्ने भएका छन् । शनिबारबाट सुरु हुने डिपिएलमा भारतीय जयकिसन कोल्सावा र सन्नी पटेलले खेल्ने डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । काठमाडौं गोल्डन्स गोल्डेनगेट एजुकसेन नेटवर्कको स्वामित्तमा रहेको टोली हो […]

Tekwando

March 23, 2018

नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आगामी १८औं एसियनको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्प २ गरेर कुल १० खेलाडी छनोट गरिएको हो । इन्डोनेसियाको जकार्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट […]

Success

Thank you for your time.