March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ‘ए’ र डिएभी कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा टियुले कसमस कलेजमाथि सुपर ओभरमा ८ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । कसमसले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको […]
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री नियुक्त भएको छन् । प्रधानमन्त्री कपी ओलीले शुक्रबार मन्त्रीपरिष्द विस्तार गर्दा विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । कास्की क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसद विश्वकर्मा नेकपा एमालेका वैकल्पिक पोलिटब्यूर सदस्य हुन् । साविक घार्मी गाविस (हाल लेखानाथ पोखरा उप महानगरपालिका) का उपाध्यक्ष […]
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत लगातार दोस्रो माल्दिभ्सको महिला फुटसलमा खेल्ने भएका छन् । गत सिजन माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका सावित्रा र अनिताले यो सिजन भने पुलिस क्लबबाट खेल्ने भएका छन् । बिहीबारबाट सुरु भइसकेको प्रतियोगिता अप्रिल १५ सम्म चल्नेछ । लगातार दोस्रो वर्ष माल्दिभ्समा व्यावसायिक […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ । नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । यससँगै यि दुई टोलीले यो सिजन लगातार आठपटक उपाधिका लागि खेल्न लागेका हुन् । यि दुई टोलीले पोखरामा तीज भलिबल, ढोरपाटन लिग, न्यु डायमण्ड कप, मेयर […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष युगलतर्फ च्याम्पियन बनेको छ । सशस्त्र प्रहरी बल (एपीएफ)को मुख्यालयमा बिहिबार भएको फाइनलमा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगरको जोडीलाई २–१ को सेटमा […]
March 15, 2018
बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । खेलको हाइलाइट्स हेर्नुहोस :
March 15, 2018
दिपक न्यौपाने बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर : मनोज थापा यो वर्ष थ्री स्टारसँगको तेस्रो भेटमा मनाङ तीन पटक नै पराजित भएको हो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हराएको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २३ ओभरमै पुरा गर्यो । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । यस जितसँगै नेपाल सातौं स्थानको प्ले-अफ खेलको लागि छनोट भएको छ […]
March 15, 2018
बुटवल (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्ति मगर पुन: नेपाली क्लब रुस्लन थ्री स्टारबाट खेल्दै छन् । यसअघि इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनल जितेका विमल त्यसयताको प्रतियोगिताहरुमा थ्री स्टारसँग थिएनन् । भारतको मोहन बगानसँग अनुबन्धित विमल त्यसयता थ्री स्टारबाट खेलेका थिएनन् । तर मोहन बगानसँगको सम्झौता आपसी समझदारीमा टुंगिएपछि नेपाल फर्किएका विमल […]