March 13, 2018
दिपक न्यौपाने बुटवल– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो सिजनको सर्वाधिक सफल त्रिभुवन आर्मी क्लबको दोस्रो टोलीलाई मंगलबार ३–० ले हराउँदै मनाङ तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । मनाङको जितमा विशाल राईले २ र विदेशी खेलाडी भिक्टोरले १ गोल गरे । मनाङले बिहीबार अर्को […]
March 12, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपन झापा ११ लाई सडन डेथमा ८-७ ले हराउँदै सिजनको सातौं उपाधि जितेको छ । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा […]
March 11, 2018
दिपेन्द्र पोखरेल काठमाडौं – राष्ट्रिय टोली र नेपाल पुलिसका भरपर्दा रक्षक रविन श्रेष्ठले झन्डै एक वर्षपछि फुटबल मैदानमा पुनरागमन गरेका छन् । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमार्फत रविन मैदान फर्केका हुन् । अर्को विभागिय टोली एपिएफलाई आइतबार तिलोत्तमाको क्वार्टरफाइनलमा १–० ले हराउँदा रविन पुलिस टोलीका सदस्य थिए । गत वर्ष मार्च २८ मा एएफसी एसियन कप […]
March 11, 2018
बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न तेज तामाङले उत्कृष्ट गोल गरे । तेजको निर्णायक गोलमा पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराएको हो। हेर्नुहोस खेलको हाइलाइट्स भिडियो :
March 11, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र यो वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब ले उपाधि जित्ने दाबी गरेका छन् । फाइनलको अघिल्लो दिन आइतबार भएको पत्रकार सम्मेलनमा झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थनको आधारमा फाइनल जित्ने बताए । उनले […]
March 11, 2018
दिपक न्यौपाने बुटवल – तेज तामाङको गोलमा विजयी हुँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा आयोजक लाली रुपन्देही ११ को सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको […]
March 10, 2018
दिपक न्यौपाने बुटवल – बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक लाली रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा एकेडेमीमा भएको रोमाञ्चक क्वाटरफाइनलमा नवलपरासी –११ लाई ३–१ ले स्तब्ध पार्दै रुपन्देहीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । रुपन्देहीका अशोक थापाले खेलको २३ औं मिनेटमा नवलपरासीका डिफेन्सलाई छक्याउदै आर्कषक गोल गरेका थिए । खेलको […]
March 10, 2018
एबार (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्धतले रियल म्याड्रिडले एबारको घरेलु मैदानमा २-१ को जित हासिल गरेको छ । रोनाल्डोको पहिलो हाफको अग्रता दोस्रो हाफमा इभान रामिसले बराबरी गरेपनि रोनाल्डोले ८४ औं मिनेटमा गोल गर्दै रियलको जितको आधार बनाए । रियलले गोल गर्ने थुप्रै प्रयास गरेपनि एबारले राम्रो डिफेन्ड गर्दै भ्रमणकारी टोलीलाई गोल गर्नबाट […]
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यारिविन कलेज र जनता कलेजले राजधानीमा जारी दोस्रो सस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार क्यारिविन कलेजले के एण्ड के कलेजमाथि ९ विकेटको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट न्यु समिट कलेजले यसअघि नै अन्तिम आठमा स्थान बनाइसकेका छन् । अब […]
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।५० औं ओभरको पाँचौ बलमा अन्तिम विकेट गुमाएपछि नेपाल १ सय ९४ रनमा अल आउट भएको हो । नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७५ रन बनाए । लिस्ट ए क्रिकेटमा पारसको यो ८ […]