default_image

popular

Jorkhane

September 29, 2015

जोरखाने टोली इरान प्रस्थान

काठमाडौं, असोज १२ गते । पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपमा अनुजसिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिल बजी, चाखे […]

British

September 29, 2015

ब्रिटिस र इस्लिङटन उपधिनजिक

१२ अशोज | काठमाडौं ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो । पहिलो र दोश्रो क्वाटरमा ७–१२ र १०–१७ ले पछि पर्नका बावजुद ब्रिटिसले फाइनल यात्रा तय ग¥यो । तेश्रो क्वाटरको खेलमा फर्केको ब्रिटिसले १८–५ अंक जोड्दै दोश्रो क्वाटरको […]

September 29, 2015

नवयुगको गोलमा मनाङ स्तब्ध

नवयुग श्रेष्ठको एक मात्र गोलको साहयतामा नेपाल आर्मी क्लबले मनाङ मरस्याङ्दी क्लबको टाइटल सपनामा अल्पबिराम लगाउदै राष्ट्र लिगमा उतृक्स्ट प्रदर्शन जारी राखेको छ | खेलको १८औ मिनेट मा गोल गर्दै नवयुगले आर्मी लाई अग्रता दिए | अर्मिको १ गोल फर्काउन नसक्दा मनाङ ३ अंक गुमाउदै चौथो स्थानमा झर्यो भने आर्मी क्लाब तेस्रो स्थानमा उक्लिन सफल […]

September 29, 2015

एसिया कप छनोटको लागि यु-१९ राष्ट्रिय टोलिको घोषणा

काठमाडौं, असोज १२ गते । अखिल नेपाल फूटबल संघ (एन्फा)ले ईरानमा अक्टोबर २ बाट सुरु हुने यु-१९ एसिया कप छनोटको लागि टिम घोषणा गरेको छ । टिममा केहि खेलाडी फेरबदल गरिएको छ र कप्तानमा बिमल घर्ती मगर यथावत नै छन ।  नेपाली यु-१९ टोली यस्तो रहेको छ: गोल किपर: सोजित गुरुङ, रोमन रसाईलि, देव लिम्बु […]

default_image

September 29, 2015

यु-१९ फूटबल टोली ईरान जादै

काठमाडौं, असोज १२ गते । भर्खरै साफ जितेको यु-१९ फूटबल टोली नयाँ चुनौतिका लागि ईरान जादैं छ । ईरानमा नेपालले यु-१९ एसिया कपको छनोट खेलहरु खेल्नेछ । समुह ‘ई’ मा नेपाल संगै ईरान, कुवेत र जोर्डन रहेको छ । समुह कठिन मानिए पनि निरन्तर उत्कृष्ट प्रदशन गर्दै आएको यो टोलिबाट निकै आस गरिएको छ । […]

September 28, 2015

रोहित चन्द मनाङबाट खेल्न नपाउने

क्लब र खेलाडीबिच समझदारी भएतापनि रोहित चन्दले मनाङबाट खेल्न नपाउने भएका छन्| लिगको नियमावलीमा जनाए अनुसार प्रत्येक क्लबले घटिमा १८ र बढिमा ३० खेलाडी दर्ता गर्न पाइने प्रावधान छ| मनाङले जारी सिजनका लागि ३० खेलाडी दर्ता गरिसकेको हुनाले रोहितले लिग खेल्न नपाउने पक्का भएको हो| रोहित यसअघि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता बाट खेलेका थिए| फिफाले […]

September 28, 2015

एन्फाले एकै दिन ८ जनालाई मनोनित गर्यो

काठमाडौं, असोज ११ अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीलाई कारवाहीसँगै नयाँ मनोनयन समेत गरेको छ । एन्फाका प्रथम उपाध्यक्ष एवंम् कार्यवहाक अध्यक्ष समेत रहेका ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको पदमा पनि सोमबारको केन्द्रिय समितिले मनोनयन गरेको छ । श्रेष्ठको ठाँउमा एन्फाले नरेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ । श्रेष्ठले यसअघि एन्फाको उपाध्यक्ष र महासचिवको जिम्मेवारी […]

September 28, 2015

एन्फाले पदाधिकारी र सदस्यलाई बर्खास्त गर्यो

काठमाडौं, असोज ११ अखिल नेपाल फटबल संघ (एन्फा) ले निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिड शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्बाडलाई अर्को साधारण सभा सम्मका लागि बर्खास्त गरेको छ । एन्फाको संस्थापनसँग असहमत राख्दै आएका तीन उपाध्यक्ष र सदस्यलाई लगातार तीन बैठक उपस्थित नभएको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको छ […]

nepal champ

September 28, 2015

यु १९ र १६ फुटबल टोली पुरस्कृत हुँदै

काठमाडौं, असोज ११- अघिल्लो महिला काठमाडौंमा साफ यु १९ च्याम्पियनसिप जितेको नेपाली टोली र गत साता एएफसी यु १६ को फाइनल चरणका लागि छनोट भएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउसो ३ बजे पुरस्कृत गर्दैछ । भारतलाई टाइब्रेकरमा हराउँदै बिमल घर्तीमगरको कप्तनमा रहेको नेपाली टोलीले पहिलो साफ च्याम्पियनसिप जितेको थियो । एन्फाले […]

September 28, 2015

रोहित मनाङबाट खेल्दै

काठमाडौं, असोज ११ गते । नेपाली टोली रक्षक रोहित चन्दलाई पाँच बर्ष पछि घरेलु फुटबलमा खेल्ने भएका छन् । उनले लक्ष्मी हुन्डाई मनाङ मस्याड्दीबाट लिग खेल्न लागेका हुन् ।   नागरिक दैनिकका अनुसार रोहित र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । रेडबुल राष्ट्यि लिगमा १९ अंकसहित मनाडले अब ६ खेल खेल्न बाँकी छ । शीर्षस्थानमा […]

Success

Thank you for your time.