February 15, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे । बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्यो । नेपालको टप अर्डर आज पनि चल्न सकेन । […]
February 14, 2018
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले तीत दिनपछि हुने इन्डोनेसियाको प्रेसिडेन्ट्स कपको फाइनलमा खेल्ने अपेक्षा राखेका छन् । तीघ्रामा दुःखाइका कारण कारण रोहितले सोमबार सेमिफाइनलको दोस्रो लेग गुमाएपनि पर्सिजा जाकार्ता पिएसएमएसलाई १–० ले हराउन सफल भएको थियो । समग्रमा पिएसएमएसमाथि ५–१ को जित निकाल्दै रोहितको टोलीले फाइनल यात्रा तय गरेको थियो । […]
February 14, 2018
बासेल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आजको खेलमा स्विस क्लब बासेलले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी सँग ठुलो अन्तरले पराजय बेह्रेकोछ। च्याम्पियन्स लिगमा पहिलो पटक आमने सामने हुँदा सिटीले घरेलु टोली बिरुद्द ४-० को जित निकालेको हो। खेलको पहिलो मिनेटबाट नै हावी देखिएको सिटीले १४औ मिनेटमा गुन्डोगानको गोल मार्फात आग्रता लिए […]
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बुधबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम खेल खेल्दैछ । नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने यात्राका रुपमा हेरिएको डिभिजन २ को शीर्ष दुईमा पर्न संघर्ष गरिरहेको छ । बुधबार हुने आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ बजेपछि विन्डहोकस्थित वन्डरस क्रिकेट मैदानमा हुनेछ । […]
February 13, 2018
भरतपुर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा २९–२७ को जितेको एपिएफले त्यसपछिका दुई सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । गत महिना एपिएफलाई […]
February 13, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा आज रियल र पिएसजी भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको साढे १ बजे सुरु हुने छ । रियल र पिएसजीको आजको च्याम्पियन्स लिग खेल ‘एल क्लासिको’ पछी सिजनकै सबैभन्दा प्रतिक्षित खेल हो । रियल म्याड्रिडले […]
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इष्ट बंगालसँग १–० ले पराजित भएको छ । किरण पहिलो रोजाइमा पर्न नसकेको खेलको ६१ औं मिनेटमा मिनेर्भा पछि परेको थियो । सलाम सिंहले गरेको गोल इष्ट बंगालको जितका लागि पर्याप्त रह्यो । गोल खाएलगत्तै […]
February 13, 2018
लन्डन (एजेन्सी)– चेल्सीका स्ट्राइकर अल्भारो मोराटाले बार्सिलोनाका सुपरस्टार लियोन मेस्सीलाई रोक्न सम्भव नहुने बताएका छन् । बार्सिलोनाविरुद्ध अर्को साता अन्तिम १६ को पहिलो लेग खेल्नुअघि मोराटाको यस्तो भनाई सार्वजनिक भएको हो । मोराटाले टोलीका सहकर्मीलाई मेस्सीलाई गम्भिरतापूर्वक लिन पनि सुझाएका छन् । यद्दपी चेल्सीविरुद्ध मेस्सीको इतिहास त्यति सन्तोषजनक छैन । चेल्सीसँगको पाँच पटकको बालोन डि’ […]