November 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी जुट्ने क्रममा आइतबार पहिलो चरणका छनोटमा ५२ खेलाडी समेटिएका छन् । छनोटका लागि देशका विभिन्न ६ सहरमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि अन्तर्राष्ट्रिय यू १९ प्रतियोगिता खेलिसकेका र त्यसको बन्द प्रशिक्षणमा रहेकालाई भने स्वत पहिलो चरणमा छनोट गराइएको थियो […]
November 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हब र हरिसिद्धि फुटसलले राजधानीमा जारी रेडबुल फुटसल लिगमा मंगलबार सफलता प्राप्त गरेका छन् । समूह एमा अवे खेल जित्ने क्रममा ढुकुले आदर्श फुटसललाई ८–२ को फराकिलो अन्तरले हरायो । ढुकुका लागि म्यान अफ द म्याच मुस्कान लामा र सुरज राउतले समान २ तथा सुमित आले, सविन केसी, सविन […]
November 22, 2016
हाम्रो खेलकुद – झापा जारि सुरुंगा गोल्डकप अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ्ग मर्श्यन्ग्दी क्लबले सिएमजी क्लब संकटालाई १-०ले पराजित गरेको छ। गत महिना चितवनमा भएको विकास रनिङ्ग शिल्डमा व्यहोरेको हारको बदला लिने क्रममा मनाङ्गका लागि विदेशी मुलका खेलाडी ओलावाले आफिजले एकमात्र गोल गरे। अधिकांश राष्ट्रिय खेलाडीले भरिएको मनाङको लागि तिन विदेशी खेलाडी पनि […]
November 22, 2016
दिपक बोहोरा पाँचथर– यो बर्ष नेपाली फुटबलको लागि निकै फलदायिक रह्यो । चाहे मैदान भित्र होस या मैदान बाहिर नेपाली फुटबलको चर्चा ब्यापक रुपमा भयो । नेपाली फुटबलमा एकातिर दुई दशक सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) हाकेका अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा परे र फिफाले दशक लामो प्रतिबन्ध लगायो । अर्कोतर्फ खेलमितेमतोको आरोपमा नेपाली […]
November 22, 2016
हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले ४२ खेलाडीको नामावली सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक कुमार थापा, टेक्निकल डाइरेक्टर चियाकी ताकेदा, प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अश्मिता खवासको संयोजकत्वमा घोषणा गरिएको टोलीमा ४२ खेलाडी रहेका छन्। दुइ सातायता प्रशिक्षणमा रहेको ७२ जनाको नामावली बाट […]
November 22, 2016
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियामा दी राइजिङ गोर्खाज क्लब सिड्नीले जी फाइभ माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार डार्बिन हर्टसलाई ४–० ले हराउँदै दी राइजिङले उपाधि जितेको हो । झन्डै पाँच घन्टाको हवाई यात्रा गर्दै डार्बिन फाइनल खेल्न पुगेको थियो । राष्ट्रिय टोलीका पूर्व दुई स्टार अनिल ओझा र जगजित श्रेष्ठ समेत […]
November 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालि र कोपिला उप्रेतीको टोली मिस्कियागु इजी माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मिस्कियागुले माल्दिभियन स्पोर्ट्स एन्ड रिक्रियसन क्लब ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । लिगमा शीर्ष दुईस्थानमा रहेको टोलीको बीचको प्रतिस्पर्धातमा मिस्कियागु इजी २५–२०,२५–१५ र २५–१७ […]
November 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सुन्दा अचम्म लाग्न सक्छ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहल गरेन भने एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका लागि आउने एक वर्ष कुनै खेल वा प्रतियोगिता छैन । बीचमा मैत्रीपूर्ण नभएकामा राष्ट्रिय टोलीले अब खेल्ने भनेको २०१७ को डिसेम्बरमा मा बंगलादेशमा आयोजना हुने साफ च्याम्पिएनसिपसम्म कुर्नुपर्ने […]
November 21, 2016
काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना आयोजना गर्ने गरि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ मिति तोकेको छ । राखेपको सोमबार बसेको १ सय सातौं बैठकले पूर्वानिर्धारित स्थान पूर्वाञ्चलमै पुस ८ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । राखेपले सातौं राष्ट्रिय खेलकुदका लागि मिति तोकेको यो चौथो पटक हो […]
November 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले रेडबुल फुटसल लिगमा सोमबार चउर रिक्रियसन सेन्टर फुटसललाई ७ –२ ले हराएको छ । घरेलु मैदानमा रजनीलाई जिताउन रुसन केसीले ह्याट्रिक गरे भने सुमन कार्कीले २ तथा अविन थापा र आयुष कार्कीले समान १ गोल गरे । रजनीका बिभोर गुरुङ म्यानअफ द म्याच चुनिए । चउरका संजोग महर्जनले २ […]