default_image

popular

striker

November 11, 2016

कसले सम्हाल्ला नेपालको आक्रामण ?

दिपेन्द्र पोखरेल (हाम्रो खेलकुद) पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा नवयुग, बिमल र भरतको गोलमा ब्रुनाइ माथी ३-० को जित रच्दै समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो खेलमा अन्जन र सुजललाई वाइड मिड्फिल्डको रुपमा प्रयोग गर्दै अग्रभागमा बिमल र नवयुगको साझेदारी परिक्षण गरेका प्रशिक्षक कोजिले दोस्रो खेलमा […]

November 11, 2016

सेमीफाइनल अगाडी नेपालको प्रशिक्षण [फोटो फिचर]

हाम्रो खेलकुद –  एएफसी सोलिडारिटी कपको सेमीफाइनल खेलमा भोलि नेपालले लाओसको सामना गर्दैछ। नेपाली समयानुसार दिनको २:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हेर्नुहोस उक्त प्रशिक्षणको  तस्बिरहरु:  

November 11, 2016

अमेरिकामा पारसको टोली सेमिफाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्कासहित राष्ट्यि टोलीका ८ खेलाडी समिमलित नेपाली राइनोजले अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कप प्रतियोगितामा लगातार दास्रो जित हासिल गरेको छ । राइनोजले शुक्रबार युएई फाल्कोन्सलाई ५ विकेटले हराएको हो। लगातार दुई जितसँगै राइनोज सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो ब्याटिड् गरेको फाल्कोन्सले सबै विकेट […]

Bishal Rai

November 11, 2016

नेपाल विरुद्ध लाओस – हेड टु हेड

हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप २०१६ अन्तर्गत शनिबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र लाओस भिड्दैछन्। नेपाल समूह ‘ए’ को शिर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो भने लाओस समूह ‘बि’को दोश्रो स्थानमा रहेर अर्को चरणमा आइपुगेको हो। लाओसले प्रतियोगिताको समूह चरणमा दुइ जित र एक हार सहित छ अंक बटुल्यो भने नेपालले एक जित […]

November 10, 2016

नेपालमा एसियाली युथ र जुनियर भारोत्तोलन आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को बर्ष एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले अर्को संस्करण नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको हो । नेपाल भारोत्तोलन संघले दिएको जानकारी अनुसार च्याम्पियनसिप २०१७ को जुलाई २१ […]

November 10, 2016

माल्दिभ्समा अरुणा र मञ्जुको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दाले माल्दिभ्सको महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ । अरुणा क्विन अफ दी म्याच घोषित भएको खेलमा फेयस्दा ३–१ ले विजयी भएको थियो । पहिलो सेट गुमाएर पनि फेयस्दा विजय प्राप्त गर्न सफल भएको […]

November 10, 2016

नेपालको मलेसियामा प्रशिक्षण [फोटो फिचर]

हाम्रो खेलकुद – नेपाल फुटबल राष्ट्रिय टोलीले आज मलेसियामा पूर्ण प्रशिक्षण सुरु गरेको छ। समूहको प्रथम स्थानमा रहेर सेमिफाइनल पुगेको नेपालले शनिबार लाओसको सामना गर्दैछ। हेर्नुहोस आजको प्रशिक्षणको फोटोहरु:  

November 10, 2016

‘नेपाल उपाधि भिडन्तको लागि तयार’ – प्रशिक्षक कोजी

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत लाओससंग सेमिफाइनल खेल खेल्नु अगाडी नेपाली टोलि उपाधिको लागि फाइनल पुग्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक ग्योतोकु कोजिले बताएका छन्। आज मलेसियामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजिले नेपाल फाइनल पुग्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। “लाओस राम्रो टोलि हो, हामीले केहि महिनाअघी मात्र लाओस संग मैत्रीपूर्ण खेलमा […]

November 10, 2016

अमेरिकामा पारसको नेतृत्वमा रहेको नेपाली राइनोज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली राइनोजले अमेरिकामा जारी टु एक्स क्रिकेट युएसए कपमा विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नेपालले एमएसएम इङ्ल्यान्डलाई ७ विकेटले हराएको थियो । टेक्ससको मोसा मैदानमा सञ्चालित टु एक्स क्रिकेट प्रतियोगितामा २० ओभरको खेल भएपनि त्यसलाई टेस्ट क्रिकेटको पद्धतीमा चार इनिङमा […]

apf-women

November 9, 2016

एपिएफ प्रधानसेनापति महिला फुटबल उपाधि रक्षा गर्न सफल

काठमाडौं (हाम्रो खेलकुद) विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको […]

Success

Thank you for your time.