default_image

popular

November 6, 2016

नेपालले यू १९ एसिया कप क्रिकेटमा भाग लिने, तयारी शून्य

काठमाडौँ (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटमा नेपालले भाग लिने भनिएपनि तयारी अहिले सम्म सुरु भएको छैन । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो । मंसिर २२ देखि पुस ७ ( डिसेम्बर १० देखि २२) हुने […]

November 6, 2016

अमेरिकामा कप्तान पारस र सुवासको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काको नेतृत्व रहेको नेपाली राइनोज क्रिकेट क्लब अमेरिकाको टेक्ससमा शनिबार भएको च्यारिटी क्रिकेटमा पञ्जाव लायन्ससँग १७ रनले पराजित भएको थियो । १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले ८ विकेटको क्षेतिमा १ सय ६१ रन मात्र बनाउन सक्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस र विकेट किपर सुवास […]

gareth-bale-ronaldo-madrid

November 6, 2016

लेगानेस बिरुद्ध क्लिन सिट खोज्दै मड्रीड

च्याम्पियन्स लिगमा २-० को अग्रता गुमाउदै लेगिया वार्सवसङ ३-३ को बराबरी खेलेको मड्रीडको मुख्य चासो डिफेन्समा हुनेछ । मड्रीडको २७ खेलमा हार बिनाको प्रदर्शन र ला लिगामा २ अंकको अग्रता बावजुद जिदानको ध्यान डिफेन्समा रहनेछ । पछील्लो १० खेलमा क्लिन सिट जम्मा गर्न नसक्दा १६ स्थामा रहेको लेगानेस बिरुद्ध क्लिन सिट बटुल्दै जिदान एल क्लासिको […]

November 6, 2016

बार्सिलोना सेभिल्लासङ खेल्दा स्वारेजले सावधानी अपनाउनु पर्ने

म्यान्चेस्टर सिटिसँगको च्याम्पियन्स लिगको पराजय पछी बार्सिलोना ला लिगामा सेभिल्लको चुनौतिको सामना गर्दैछ । ला लिगाको अंक तालिकामा रियल म्याड्रीड भन्दा २ अंक तल दोस्रो स्थामा रहेको बार्सिलोना जित्दै ३ अंक बटुल्ने दाउमा रहने छ । त्यस्तै बार्सिलोनालाई आफ्नु घरेलु मैदानमा निम्त्याउद सेभिल्ला बार्सिलोनाको अस्थिरताको सदुपायोग गर्ने दाउमा रहनेछ । बार्सिलोना भन्दा २ अंकले पछी परेको सेभिल्ला […]

November 6, 2016

नेपाली टोलीको आजको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत टिमोर संग गोलरहित बराबरी खेलेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेको खेलाडीहरुले हल्का प्रशिक्षण गरेका थिए भने बाँकी खेलाडीहरुले पूर्ण प्रशिक्षणमा भाग लिएका थिए। हेर्नुहोस फोटो फिचर:  

chelsea eden hazard

November 6, 2016

चेल्सिको सहज जित , हजार्डले लय समाते

इङ्लिस्ग प्रीमियर लिगमा एभेर्टोन बिरुद्ध ५-० को सहज जित दर्ता गर्दा चेल्सिकोलागी इडेन हजार्डले २ गोल गरेका छन । हजार्डले पहिलो हालमा गोल गर्दै चेल्सिलाई अग्रता दिलाएपछी मार्कोस अलोन्सोले अग्रता दोब्बर गरेका थिए । पहिलो हाल्फमा गोल गर्दै कोस्टले चेल्सिलाई ३-० को अग्रता दिलाए । त्यस्तै अर्को हाल्फमा हजार्ड र पेड्रोले गोल गरेपछी चेल्सिले सहज […]

November 6, 2016

मञ्जु र अरुणा पनि भलिबल खेल्न माल्दिभ्स पुगे

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलीकै सदस्य अरुणा शाही शनिबार त्यहाँ पुगेर टोलीसँगको अभ्यासमा जुटेका छन् । घरेलु प्रतियोगितामा पश्चिमाञ्चलबाट खेल्दै आएका मञ्जुले अरुणाले माल्दिभ्सको फेयस्दा क्लबबाट त्यहाँको क्लब लिग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् । उनीहरु दुवै पहिलो पटक पहिलो पटक विदेशी क्लबमा […]

Nepal Football

November 6, 2016

नेपाल कहाँ पछि पर्यो?

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारीटि कप अन्तर्गत पहिलो खेलमा नेपालले शनिबार टिमोर लेस्टेसंग गोलरहित बराबरी खेल्यो। पहिलो खेलमा ब्रुनाईसंग ४-०को पराजय भोगेको टिमोरले नेपालको आक्रमक खेललाई पाखा लगाउँदै एक अंक चोर्न सफल रह्यो। नेपाल के कारणले बराबरीमा रोक्न पुग्यो, हेरौं केहि कमजोर पक्ष: १. कमजोर फिनिसिङ पहिलो हाफको सुरुवातमै नेपालले केहि राम्रो अवसर पाएको […]

sujal-shrestha

November 5, 2016

नेपाल र टिमोर लेस्टे बिचको हाइलाईट्स (भिडियो)

गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । भिडियो हाइलाईट्स

default_image

November 5, 2016

फितलो आक्रमणका कारण गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । खेलमा राम्रो पकड जमाउन सफल नेपालको प्रहार दुइ पटक पोस्टमा ठोक्कियो । पहिले नवयुगको बक्स बाहिरबाटको सानदार प्रहार पोस्टमा लाग्दा नेपालले ४७ मिनेटमा […]

Success

Thank you for your time.