November 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकको एड्भेन्चर अफ द इयर अवार्डको मनोयनमा पर्न सफल भएकी छिन् । नेसनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक गरेको उक्त अवार्डको मनोनयनमा पर्ने १० मध्ये मिरा एक हुन् । मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम […]
November 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्न पुगेकी प्रतिभा माली पहिलो खेलमै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । नेपाली टोलकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिला सम्मिलित मिस्किनागु इमेन जी ग्लुहुन क्लबले शुक्रबार माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । दुई नेपाली रहेको ग्लुहुनले दुई अमेरिकी खेलाडी रहेको […]
November 4, 2016
सोलिडारिटी कपको पहिलो खेलमा नेपालले टिमोर लेस्टेको सामना गर्दै छ । मलेशियामा हुने खेल अघी नेपाली टोलिले हलुका अभ्यास गर्यो । खेल शनिबार नेपाली समय अनुसार साझाको ५:१५ मा सुरु हुनेछ ।
November 4, 2016
ए एफ सि सोलिडारिटी कपको पहिलो खेल खेल्दै गरेको नेपालले सनिबार शनिबार इस्ट टिमोरको सामना गर्दै छ । खेलको बारे विस्तृत जानकारी तल पाउन सक्नु हुनेछ । मिती : नोवेम्बर ५ , २०१६ , शनिबार नेपाली समय : बेलुकी ५:१५ मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]
November 4, 2016
कुचिङ (हाम्रो खेलकुद) – नेपालले शनिबार सोलिडारिटी कपको पहिलो खेलमा टिमोर लेस्टेसंग खेल्दैछ। नेपालले यसअघी पनि टिमोरसंग दुइ खेल खेलिसकेको छ। सन् २०११मा विश्वकप २०१४को छनोट चरण अन्तर्गत नेपालले टिमोरसंग दुइ खेल खेलेको थियो। छनोट अन्तर्गत दुवै खेल दशरथ रंगशालामा खेलिएको थियो। पहिलो खेलमा नेपाल २-१ले विजयी भएको थियो भने दोश्रो खेलमा ५-०को जित दर्ता […]
November 4, 2016
मलेशिया (हाम्रो खेलकुद) आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपालले भोली हुने खेलको प्रतिद्वन्दी टिमोर लिस्टेलाई कमजोर नआक्ने बताएका छन । टिमोर लिस्टेले पानीले प्रभावित आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४-०को पराजाय बेहेरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै कोजीले आफ्नो प्रदर्शनमा ध्यान दिनपर्ने र पहिलो दुबै खेल जित्ने लक्ष्य रहेकोले अस्तीको नतिजाले नेपाललाई […]
November 4, 2016
इस्तानबुल (एजेन्सी) म्यानचेस्टर युनाइटेड खराब प्रदर्शन नरोकिएपछि प्रशिक्षक जोजे माउरिन्हो थप दबाममा परेका छन् । प्रिमियर सिपमा बर्नलीसँग गोलरहित बराबरी खेलेपछी युरोपा लिगमा खेल्न टर्की पुगेको युनाइटेड बिहिबार फेनरबाचसँग २–१ ले पराजित भएको छ । दुई साताअघि घरेलु मैदानमा ४–१ ले विजयी भएको युनाईटेड बिहीबार खेल नियन्त्रणका राख्नाका वावजुद पराजित भएको थियो । खेलको […]
November 3, 2016
कुचिङ (हाम्रो खेलकुद) मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि यस्तो छ नेपाली टोलीको तयारी । नेपालले शनिबार पहिलो खेलमा टिमोर लिस्टेको सामना गर्नेछ । टिमोर लिस्टेले ब्र्रनाईसँगको खेल ४–० ले गुमाएको थियो । टिमोर लिस्टेलाई हराउन सके नेपाल पहिलो खेलबाटै सेमिफाइन पुग्नेछ ।
November 3, 2016
हाल अष्ट्रेलियामा माइकल क्लार्कको टोलिसङ आफ्नो सिप निखार्दै गरेका सन्दिप लामिछानेले २५ नम्बर अंकित जर्सी लगाउनुमा भावनात्मक र दुःखद कारण रहेको कुरा क्रीकेटिङ नेपालले जनाएको छ । आफ्नो दिदिको छोरिको असामयिक निधन पछी राष्ट्रिय टोलिमा पर्न सफल सन्दिपले आफ्नो भान्जिको सम्झनामा २५ नम्बर अंकित जर्सी लगाएका हुन । उनको भान्जिको जन्म २५ गते भएको कारण […]
November 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षदेखि क्रिकेट एकेडमी सञ्चालन गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले स्थानिय खेलाडीको सहजताका लागि घर मै क्रिकेटलगायत अन्य खेलका समान विक्री समेत सुरु गरेका छन् । शक्ति स्पोर्टस नाम दिएको पसलको बोर्डमा लेखिएको छ ,‘हामी कहाँ सबै प्रकारको खेलकुद सामाग्रीहरु पाइन्छ ।’ रुपन्देहीको पर्सरी गाविस वडा नं १ […]