default_image

popular

bale

November 3, 2016

च्याम्पियन्स लिगमा ड्र गर्न रियल मड्रीडको संघर्ष

वार्स (एजेन्सि) दुइ गोलको अग्रता गुमाउदै खेलमा पछी परेको रियल मड्रीड अन्तिम समय तिर गोल गरे पछी पोल्याण्डको लेगिया वार्सवसङ अंक बाड्न सफल भएको छ । बोरुसिया डर्टमाउण्ड्साङ वार्सवका समर्थकहरुले समस्या सिर्जना गरेपछी सजाय स्वरुप खाली मैदानमा खेलिएको खेलमा मड्रीडले पहिलो हाल्फमा २ गोलको अग्रता लिएको थियो । च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो गोल गर्दै […]

November 2, 2016

पहिलो खेल जिते नेपाल सोलिडारिटी कपको सेमिफाइनल पुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले शनिबार हुने खेल जितेमा पहिलो खेलबाट मलेसियाको कुचिङमा सुरु भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । समूह ए को पहिलो खेलमा बुधबार बु्रनाईले टिमोर लिस्टलेलाई ४–० ले हराएको थियो । त्यो नतिजाका कारण नेपालले शनिबार हुने आफ्नो पहिलो खेलमा टिमोर लिस्टेलाई हराए अन्तिम खेल अघि नै अन्तिम चारमा पुग्नेछ […]

November 2, 2016

नेपाली टोलीको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीले कुचिङमा आज बिहान प्रशिक्षण गरेको छ आगामी शनिबार पहिलो खेल खेल्ने नेपालले आज टिमोर र ब्रुनाईको खेल हेर्नेछ हेर्नुहोस प्रशिक्षणका केहि तस्बिरहरु:

November 2, 2016

मेसीले गोल गरेको खेलमा बार्सिलनोको हार ,सिटीले बदला लियो

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले च्याम्पिन्स लिगमा बार्सिलोनालाई ३–१ ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अघिल्लो खेलमा ४–० ले हराएको सिटीले यसपटक घरेलु मैदानमा १–० ले पछि पर्नाका बावजुद नतिजा उल्टाएको थियो । इके गुन्डोगनको २ गोलमा सिटीले जित हासिल गरेको थियो । समूह चरणमा अन्तिम दुई खेल बाँकी रहँदा समूह सीमा […]

klose

November 1, 2016

क्लोजले बुट थन्क्याउने

बर्लिन (एजेन्सि) जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन । लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल […]

November 1, 2016

च्याल्टीलाई ढुंखर्क फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– च्याल्टी स्पोर्टस क्लबले दोस्रो ढुखंर्क खुला फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काभ्रेको ढुखंर्क ८ स्थित पार्वती उच्च माविको मैदानमा भएको फाइनलमा छिरिङ लामाको ह्याट्रिकमा च्याल्टीले अनन्त जीवन युवा क्लबलाई ४–१ ले हराएको थियो । पहिलो हाफमा १ गोल गरेका छिरिङले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरेका […]

November 1, 2016

हामी उपाधि जित्न आएका हौं : प्रशिक्षक कोजी

कुचीङ (हाम्रो खेलकुद) – मलेसियामा बुधबारदेखि सुरु हुने एएफसीको सोलिडारिटी कपमा नेपाल उपाधी जितेर फर्किने बताएका छन्। आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपाल प्रतियोगिताको दावेदार टोलि भएको प्रतिक्रिया दिए। भूकम्पका कारण रंगशाला प्रयोग गर्न नहुने भएपछि नेपालले अन्तराष्ट्रिय खेल खेल्न कम भएको र राष्ट्रिय टोलीका लागि यो राम्रो अवसर भएको उनले […]

November 1, 2016

ज्ञानेन्द्र,शरद र सोमपाल क्रिकेट खेल्न अमेरिका उडे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलकिा उपकप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी अमेरिकाको टेक्ससमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन सोमबार त्यसतर्फ उडेका छन् । ज्ञानेन्द्रका साथमा राष्ट्रिय टोलीका शरद भेषावकर र सोमपाली कामी छन् । नोभेम्बर ९ देखि १३ गते सम्म आयोजना हुने टु एक्स क्रिकेट प्रतियोगितामा यी तीनसहित ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । […]

November 1, 2016

मलेसियामा खेलाडीको भाइटिका [फोटोफिचर]

मलेसिया (हाम्रो खेलकुद) – सोलिडारिटी कप खेल्न मलेसिया पुगेका नेपाल फुटबल टोलीका खेलाडीहरुले मंगलबार भाइटिका लगाएका छन्। मलेसियामा आफै आफै टिका लगाएका उनीहरुले सामाजिक संजालमा फोटो हालेर तिहारको रमाइलो उताबाटै मनाए। हेर्नुस केहि फोटोहरु:  

Rabin Shrestha and Sujal Shrestha

October 31, 2016

मलेशियामा नेपाली फुटबल टोलिको तयारी (फोटो फिचर)

सोलिडारिटी कपमा भाग लिन मलेशिया पुगेको नेपाली फुटबल टोलिले आज मलेशियाको नेगेरिमा पहिलो दिन प्रशिक्षण गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको प्रतियोगिता बुधबार मलेशियाको कुचिङमा सुरु हुनेछ ।

Success

Thank you for your time.