default_image

popular

default_image

September 29, 2015

यु-१९ फूटबल टोली ईरान जादै

काठमाडौं, असोज १२ गते । भर्खरै साफ जितेको यु-१९ फूटबल टोली नयाँ चुनौतिका लागि ईरान जादैं छ । ईरानमा नेपालले यु-१९ एसिया कपको छनोट खेलहरु खेल्नेछ । समुह ‘ई’ मा नेपाल संगै ईरान, कुवेत र जोर्डन रहेको छ । समुह कठिन मानिए पनि निरन्तर उत्कृष्ट प्रदशन गर्दै आएको यो टोलिबाट निकै आस गरिएको छ । […]

September 28, 2015

रोहित चन्द मनाङबाट खेल्न नपाउने

क्लब र खेलाडीबिच समझदारी भएतापनि रोहित चन्दले मनाङबाट खेल्न नपाउने भएका छन्| लिगको नियमावलीमा जनाए अनुसार प्रत्येक क्लबले घटिमा १८ र बढिमा ३० खेलाडी दर्ता गर्न पाइने प्रावधान छ| मनाङले जारी सिजनका लागि ३० खेलाडी दर्ता गरिसकेको हुनाले रोहितले लिग खेल्न नपाउने पक्का भएको हो| रोहित यसअघि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता बाट खेलेका थिए| फिफाले […]

September 28, 2015

एन्फाले एकै दिन ८ जनालाई मनोनित गर्यो

काठमाडौं, असोज ११ अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीलाई कारवाहीसँगै नयाँ मनोनयन समेत गरेको छ । एन्फाका प्रथम उपाध्यक्ष एवंम् कार्यवहाक अध्यक्ष समेत रहेका ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको पदमा पनि सोमबारको केन्द्रिय समितिले मनोनयन गरेको छ । श्रेष्ठको ठाँउमा एन्फाले नरेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ । श्रेष्ठले यसअघि एन्फाको उपाध्यक्ष र महासचिवको जिम्मेवारी […]

September 28, 2015

एन्फाले पदाधिकारी र सदस्यलाई बर्खास्त गर्यो

काठमाडौं, असोज ११ अखिल नेपाल फटबल संघ (एन्फा) ले निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिड शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्बाडलाई अर्को साधारण सभा सम्मका लागि बर्खास्त गरेको छ । एन्फाको संस्थापनसँग असहमत राख्दै आएका तीन उपाध्यक्ष र सदस्यलाई लगातार तीन बैठक उपस्थित नभएको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको छ […]

nepal champ

September 28, 2015

यु १९ र १६ फुटबल टोली पुरस्कृत हुँदै

काठमाडौं, असोज ११- अघिल्लो महिला काठमाडौंमा साफ यु १९ च्याम्पियनसिप जितेको नेपाली टोली र गत साता एएफसी यु १६ को फाइनल चरणका लागि छनोट भएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउसो ३ बजे पुरस्कृत गर्दैछ । भारतलाई टाइब्रेकरमा हराउँदै बिमल घर्तीमगरको कप्तनमा रहेको नेपाली टोलीले पहिलो साफ च्याम्पियनसिप जितेको थियो । एन्फाले […]

September 28, 2015

रोहित मनाङबाट खेल्दै

काठमाडौं, असोज ११ गते । नेपाली टोली रक्षक रोहित चन्दलाई पाँच बर्ष पछि घरेलु फुटबलमा खेल्ने भएका छन् । उनले लक्ष्मी हुन्डाई मनाङ मस्याड्दीबाट लिग खेल्न लागेका हुन् ।   नागरिक दैनिकका अनुसार रोहित र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । रेडबुल राष्ट्यि लिगमा १९ अंकसहित मनाडले अब ६ खेल खेल्न बाँकी छ । शीर्षस्थानमा […]

default_image

September 27, 2015

पुलिसलाई हराउँदै झापा शीर्षस्थानमा

काठमाडौं, असोज १० गते । आज झापाको सुरुङा खेल मैदानमा भएको राष्ट्रिय लीगको खेलमा कर्ण लिम्बुको दुई गोलको मदतले झापा ११ ले नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। यस अगिको खेल मा पनि आर्मी बिरुद्ध दुबै गोल गरेका  कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। यसअघि खेलमा झापाले प्राप्त गरेको […]

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ (बाया) र महासचिव विश्व बम मल्ल।

September 27, 2015

ह्यान्डबल अध्यक्षमा गुरुङ निर्विरोध

काठमाडौं, असोज १० गते । नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्‍यो । वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए । उपाध्यक्षमा ३५ मतसाथ जय […]

September 27, 2015

लावतीको उत्साह

काठमाडौं, असोज १० एपिएफका कप्तान गणेश लावती उत्साहित भएर आइतबार काठमाडौं फर्कदैछन् । उनी उत्साहित हुनुको कारण उनको जीवनको एउटा महत्वपूर्ण हिस्सा ओगटेको फुटबल हो । लामो समयपछि लिगमा ह्याट्कि गरेपछि उनको उत्साह बढ्नु स्वभाविक हो । व्यक्तिगत रुपमा उनको उत्साहमात्र बढेको होइन उनको ह्याट्किले टोलीले शनिबार बुद्ध एयर मोरङलाई हराएपछि ४-१ ले हराएपछि पुरा टोली […]

September 25, 2015

राष्ट्रिय लिगमा आर्मीको पहिलो हार, झापा २-१ आर्मी

काठमाडौं, असोज ८ गते । आज झापाको सुरुङाको खेलमैदनमा भएको राष्ट्रिय लिगको खेलमा झापाले नेपाल आर्मी क्लबलाई २-१ ले पराजित गर्‍यो । नेपाल आर्मीको जारी राष्ट्रिय लिगमा यो पहिलो हार हो, अगिल्लो ९ वटा खेलमा आर्मी अपराजित थियो । यो जित सँगै झापा २१ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । लिग ब्रेक पछी भएको खेलहरुमा […]

Success

Thank you for your time.