default_image

सफ्ट टेनिस

July 1, 2023

कोशी सफ्ट टेनिसमा टिम च्याम्पियन

हिमाल खरेल, विराटनगर तीन स्वर्ण पक जित्दै कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितमा टिम च्याम्पियन बनेको छ । विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको टेनिस कोर्टमा शनिबार भएको फाइनलमा कोशीले पुरुष सिंगल, महिला डबल्स र पुरुष डबल्समा स्वर्ण पदक जितेको हो । महिला सिंगल्समा बागमती प्रदेश र मिक्स डबल्समा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण […]

July 1, 2023

कोशीका दुवै जोडी डबल्सको फाइनलमा

हिमाल खरेल, विराटनगर प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत कोशी प्रदेशका दुवै जोडी पुरुष डबल्सको फाइनलमा प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका जोडीलाई हराउँदै कोशी प्रदेशको जोडी फाइनल पुगेका हुन् । पहिलो सेमिफाइनलमा लुम्बिनीका सुरज चौधरी र […]

June 30, 2023

बागमती र कोशी महिला डबल्सको फाइनलमा

हिमाल खरेल, विराटनगर बागमती प्रदेश र कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत महिला डबल्सको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै फाइनल पुगेको हो । बागमतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीले लुम्बिनीका ऋतिका चौधरी र बिमला पन्थीलाई […]

June 29, 2023

ऋतिका र जर्जिया राष्ट्रिय सफ्ट टेनिसको फाइनलमा

हिमाल खरेल, विराटनगर प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० अन्तर्गत महिला सिंगलतर्फ ऋतिका चौधरी र जर्जिया चौधरी फाइनलमा पुगेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा आज विराटनगरमा भएको लुम्बिनी प्रदेशकी ऋतिका र बागमती प्रदेशकी जर्जिया फाइनल पुगेका हुन् ।ऋतिकाले सेमिफाइनलमा लुम्बिनी प्रदेशकी रोशिका पोखरेललाई हराइन् । त्यस्तै, जर्जियाले सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी […]

June 29, 2023

विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस सुरु

हिमाल खरेल, विराटनगर कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा बुधबार मोरङको विराटनगरमा सुरु प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ विजयी हुँदै युकेश र प्रदिप अन्तिम आठमा पुगेका हुन् ।नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेश कोशीकै अर्का खेलाडी […]

October 20, 2022

सफ्ट टेनिस – मेन्स टिम इभेन्ट्समा प्रदेश १ लाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ । बिहीवार भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश नं. १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश १ […]

August 16, 2022

तयारी प्रशिक्षणलाई सफ्ट टेनिस सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस […]

February 6, 2022

सफ्ट टेनिसको सम्मान तथा मनोनयन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा महासंघको विभिन्न पदमा मनोनयन गरेको छ । महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पु¥याउने तथा विभिन्न ब्यक्तित्वलाई सम्मान गरेको हो । सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष […]

Success

Thank you for your time.