default_image

स्क्वास

July 29, 2022

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ । आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म सातदोबाटोस्थित स्क्वास कोर्टमा हुनेछ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो […]

June 18, 2022

अरहान्त र कृष्णा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र कृष्णा थापा मगरले ओलम्पिक दिवसको अवसरमा आयोजना भएको राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले राष्ट्रिय च्याम्पियन अमृत थापा मगरलाई ११–८, ९–११, १३–११ र १२–१० को सेटमा हराएर च्याम्पियन बनेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको […]

June 17, 2022

अमृत र अरहान्त फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११–४, ११–४, ११–६ तथा अमृतले अमिर ब्लोनलाई ११–६, ११–४, ११–९ को सोझो सेटमा हराए । महिला सेमिफाइनलमा विपना ब्लोनले स्वास्थानी श्रेष्ठलाई […]

June 16, 2022

अमृत र अमिर सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अमृत थापा मगर र अमिर ब्लोनसँगै अरहन्त सिंह र दीपक थापा ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११–२, ११–६ र ११–३, अमृतले दिव्य वज्राचार्यलाई ११–४, ११–३ र ११–२, दीपकले उमित शाक्यलाई […]

June 15, 2022

राष्ट्रिय च्याम्पियन अमृत र अमिरको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन अमृत थापा मगर र अमिर ब्लोनले ओलम्पिक डेको अवसरमा आयोजना भएको स्क्वास प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वासको कोर्टमा बुधबार भएको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई सजिलै ११–१, ११–२ र ११–३ को सेटमा हराए । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको […]

June 14, 2022

ओलम्पिक दिवसमा स्क्वास हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्षमाथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० […]

Success

Thank you for your time.