June 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन अमृत थापा मगर र अमिर ब्लोनले ओलम्पिक डेको अवसरमा आयोजना भएको स्क्वास प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वासको कोर्टमा बुधबार भएको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई सजिलै ११–१, ११–२ र ११–३ को सेटमा हराए । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्षमाथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० […]