default_image

स्क्वास

December 16, 2023

अरहान्त र विपना च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –विपना ब्लोन र अरहान्तकेशर सिंह एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा शनिबार भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर १ अरहान्तले अमिर ब्लोनलाई ४ सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरे । अरहान्तको खेलजीवनको यो १४ औं एकल उपाधि हो । महिला […]

December 13, 2023

उमितको जितसँगै सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- उमित शाक्य एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिताको पुरुष एकलमा सेमिफाइनल छन् । बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराउँदै उमित अन्तिम चारमा पुगेका हुन्। योसँगै पुरुष एकलको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दिपक थापा सेमिफाइनल पुगेकाथियो । सेमिफाइनलमा उमितले अरहन्त […]

December 12, 2023

अरहन्त, अमिर र दिपक सेमिफाइलनमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष वरियताका अरहन्तकेशर सिंहले मंगलबार गोपाल थापालाई सोझो सेटमा ११–०, ११–९ र ११–२ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् । अमिर ब्लोन र दिपक थापा पनि अन्तिम चारमा पुगे । होङजाउ एसियाडमा नेपालको प्रतिनिधित्व गरेका अमिरले राजेन्द्र शाक्यलाई ११–५, ११–६, ९–११ र १२–१० तथा दीपकले ऋषभ […]

December 7, 2023

स्क्वासलाई एक्स स्टेपको साथ

काठमाडौं(हाम्रो खेलकुद)- नेपाल स्क्वास र्याकेट संघको आयोजनामा हुने एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिताका लागि एक्स स्टेपले प्रायोजन गरेको छ । सातदोबाटोस्थित संघको भवनमा एक कार्यक्रमबीच एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले बिहिबार संघका महासचिव लोकेन्द्रसिंह भण्डारी तथा प्रतियोगिता निर्देशक दिलिप नरसिंह अधिकारीलाई खेल सामाग्री हस्तान्तरण गरे । यस प्रतियोगितामा रहेका छ विधाका विजेताखेलाडीहरुलाई पुरस्कारस्वरुप एक्सस्टेपको […]

September 21, 2023

आयोजक एनएसआरए शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ए आफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितामा दोस्रो दिन बिहीबार क्लब इन्टरनेसनलले एनएसआरए टिम बी लाई तीनै खेलमा पराजित गर्यो । सातदोबाटोस्थित स्क्वास हलमा […]

August 12, 2023

अरहान्त र कृष्णालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्त पुरुष एकलमा तथा कृष्णा महिला एकलमा च्याम्पियन बनेकी हुन् । गत वर्ष पनि यि दुई नै च्याम्पिउन बनेका थिए ।ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले दिपक थापालाई ११–६, […]

August 3, 2023

धनलक्ष्मी राष्ट्रिय स्क्वास आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास र्‍याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ । तियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता प्रदान गरिसकेको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो । […]

June 21, 2023

एसियाडलाई स्क्वासबाट ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत स्क्वासबाट ६ खेलाडी छनोट भएका छन् । महिला र पुरुषमा समान ३–३ गरी ६ खेलाडी छनोट गरिएको नेपाल स्क्वास राकेट्स संघले जनाएको छ । महिलामा राष्ट्रिय च्याम्पियन बिपना ब्लोनसँगै कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट हुन सफल भइन् । पुरुषमा राष्ट्रिय च्याम्पियन अमृत थापामगरसँगै अरहन्त […]

October 21, 2022

आमा बनेको ४५ दिनमा प्रशिक्षण, १२ महिनामै स्वर्ण

भूपेन्द्र जि.सी., पोखरा सामान्यतया आमा बनेपछि शारीरिक कमजोरीले महिनौंसम्म पूर्ण रुपमा हिँडडुल गर्न गाह्रो पर्छ । खेलमा फर्कन त त्यो भन्दा धेरै समय लाग्छ । खेलकुदमा आमा बनेपछि सक्रिय रुपमै खेलमा फर्कने महिलाको संख्या कम छ । फर्केपनि केहि समय लिएर फर्कन्छन् । बलियो इच्छाशक्तिकै आडमा स्क्वासकी विपना ब्लोन आमा बनेको डेढ महिनामै प्रशिक्षणमा फर्किइन् […]

October 20, 2022

विपनालाई स्क्वासमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासतर्फको महिला एकलमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आफ्नै प्रदेशकी र स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा पराजित गर्दै राष्ट्रिय खेलकुदमा विपनाले पहिलो स्वर्ण जितेकी हुन् । सातौ र आठौंमा पनि सहभागिता जनाएकी विपना त्यसबेला भने कास्यमा सीमित बनेकी थिइन् […]

Success

Thank you for your time.