August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कविर केसी र अभय महराको जोडी दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप अन्तर्गत यु १७ डबल्सको फाइनलमा पुगेको छ । कविर र अभयको जोडीले ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थानमा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा जारी च्याम्पियनसिपमा माल्दिभ्सका खेलाडीलाई हराउँदै अन्तिम दुईमा प्रवेश गरेको थियो । कविर र […]
August 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यू १५ र यू १७ दुवैको मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहल जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको शनिबारभएको यु–१५ तर्फको फायनलमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्दै उपाधि […]
August 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्यिम्पियनसिपको यू १५ टिम इभेन्ट्सको फाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको हलचोस्थित एपिएफको कभर्डहल जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको छ । पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, […]
August 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवंम कार्यकारी निर्देशक समेत रहेका वैद्य यसअघि संघको अध्यक्ष थिए । ३३ सदस्यीय तदर्थ समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेको राखेपले जनाएको छ । कार्यकाल […]
August 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने मौका दिएको संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स […]
August 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्त पुरुष एकलमा तथा कृष्णा महिला एकलमा च्याम्पियन बनेकी हुन् । गत वर्ष पनि यि दुई नै च्याम्पिउन बनेका थिए ।ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले दिपक थापालाई ११–६, […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ । तियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता प्रदान गरिसकेको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो । […]
July 16, 2023
एजेन्सी – स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । साविक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् । २० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौ सेटमा जित्दै जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने लक्ष्यमा बाधक बने । पहिलो सेट ६-१ ले गुमाएका […]
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर नक्सालमा मनाएको छ। अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका थिए । कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन […]
July 1, 2023
हिमाल खरेल, विराटनगर तीन स्वर्ण पक जित्दै कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितमा टिम च्याम्पियन बनेको छ । विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको टेनिस कोर्टमा शनिबार भएको फाइनलमा कोशीले पुरुष सिंगल, महिला डबल्स र पुरुष डबल्समा स्वर्ण पदक जितेको हो । महिला सिंगल्समा बागमती प्रदेश र मिक्स डबल्समा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण […]