November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज-गल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेका छन् । सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी […]
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता २७ मंसिरदेखि ५ पुससम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ चार, भेट्रान्सतर्फ ७ र सरकारी […]
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । सर्किट– १ […]
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए । नेपाल टेनिस […]
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धरले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, […]
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । त्यसअघि […]
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आरभ सम्राट हाडा र सलोनी तामाङले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आरभ पुरुष एकलतर्फ तथा सलोनी महिला एकलमा च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार भएको फाइनलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ को सेटमा पराजित गर्दै आरभले उपाधि जित्न सफल भएका हुन् । महिलातर्फ सलोनीले […]
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राणा र आरभ सम्राट हाडा गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा राणाले अकि जुवेन राउतलाई ६–२, २–६ र ६–३ ले तथा आरभले निशान श्रेष्ठलाई ६–१ र ६–२ ले पराजित गर्दै उपाधिनजिक पुगे । यस्तै महिला एकलतर्फ प्रेरणा कोईराला […]
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय लन टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गते सम्म आयोजना गर्ने भएको छ । वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्ता सम्म पु¥याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्धेश्य अनुरुप […]