September 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]
February 27, 2021
विजय नेपाली, पोखरा गत वर्ष मंसिरमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भव्य आयोजना गर्यो । पदक तालिकाको दोस्रो स्थानमा रहने क्रममा पहिलो पटक ५१ स्वर्णसहित २ सय ७ पदक जित्दै एतिहास रच्यो । ३७ वर्षे लामो इतिहास भएको साग नेपालले तेस्रो पटक आयोजना गरेको थियो। पहिलो पटक सागका खेलकुद काठमाडौं उपत्यका […]
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको बागमती प्रदेशले शनिबार पल्सर स्पोर्टस् अवार्ड २०७६ का उत्कृष्ट प्रशिक्षक नवीन श्रेष्ठ र स्पेसल अवार्डबाट पुरस्कृत आयशा शाक्यलाई सम्मान गरेको छ । पुस २८ गते आयोजना भएको अवार्डको १७ औं संस्करणमा तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको नेतृत्वमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले गत महिना बंगलादेशमा आयोजना भएको म्याराथनमा स्वर्णपदक जित्न सफल आफ्नो खेलाडी पुष्पा भण्डारीलाई नगदसहित सम्मानित गरेको छ । धाविका पुष्पालाई एपिएफले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार नगद १ लाख र सम्मान पत्रले सम्मानित गरेको हो । उनलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले १ […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद¬)– छ महिना देखि रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको प्रोत्साहन भत्ता निकासा भएको छ । तर, गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ । रोकिएको प्रोत्साहन भत्ताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]
January 11, 2021
प्रकाश तिमल्सिना, काठमाडौं “गाह्रो रुट, गर्मी र तयारी समय छोटो भएकोले समय चाहिँ राम्रो ल्याउन सकिएन । जय नेपाल” बंगलादेशमा आइतबार शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेपछि धाविका पुष्पा भण्डारीले फेसबुकमा यसरी आफ्नो अनुभव लेखिन् । त्यसको पहिलो भागमा भने यस्तो थियो ,‘धन्यवाद चन्द्र गुरु, उत्कृष्ट प्रशिक्षक धनिराम गुरु, किरण दाई, नेपाल एथलेटिक्स संघ, […]
January 6, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कार्यकालको सफलताको कामना गर्दै खेलाडीका लागि तत्काल केहि पहल लिनका लागि ध्यानाकर्षण गराएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्री लामालाई बधाई दिन सिंहदरबारस्थित उनकै मन्त्रालयमा पुगेको थियो । ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली […]
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्ड २०७६ को अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीको मनोनयनमा पर्नेमा सबै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता छन् । गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा टोलीलाई दिलाएको सफलताका आधारमा प्रशिक्षकको मनोनयन भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अर्को […]
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कमल श्रेष्ठ र जितबहादुर बोटले दास्रो आइओएफटिसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा सन् २०२० डिसेम्बर १० देखि २५ सम्म भएको च्याम्पियनसिपमा कमलले यू ४० र जितले यू ३० मा स्वर्ण पदक जितेका हुन् । कमल गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण […]