default_image

Timeless

April 22, 2020

कप्तान हुँदाहुँदै क्रिकेट छोड्नु बाध्यता

कप्तान कथन लेखबहादुर क्षेत्री (एलबी) (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान) मैले क्रिकेट सानोमा कोलकाताको बंगालमा पठनपाठनको क्रममा सिकेको हुँ । म घरको कान्छो छोरा । एउटा दिदी र तीन दाईहरु । बुबा भारतमा जागिरे भएको कारण हामी सबैले उतै बसेर पढेका हौं । कहिलेकाहिँ नेपाल आउँथ्यौं । बंगाली केटाहरुले बहादुर त क्रिकेट खेल्न जान्दैनस् […]

April 21, 2020

‘नेपाली क्रिकेटको पहिलो कप्तान बनें’ – उत्तम कर्माचार्य

कप्तान कथन उत्तम कर्माचार्य (पूर्व कप्तान,नेपाली राष्ट्रिय क्रिकेट टोली) मेरो जन्म २०१९ साल माघ ३ गते जनकपुरमा भएको हो । त्यति बेलाको बस्ती निकै पातलो थियो । मैले १३–१४ वर्षदेखि क्रिकेट खेल्न थालेको थिएँ । सिनियर दाइ कल्याण प्रसाद उपाध्याय, बञ्चु कोइराला भारतबाट पढेर आउँदा क्रिकेट पनि सिक्नु भएको थियो । उहाँहरु मेरो घरकै छेउमा […]

April 19, 2020

विश्वका १० ठूला क्रिकेट स्टेडियम

एजेन्सी – खेलकुदलाई लोकप्रिय र रोमाञ्चक बनाउन खेलाडीको प्रर्दशन मात्र होइन समर्थकको साथ पनि त्यतिनै चाहिन्छ । समर्थकको साथले खेलाडीको प्रर्दशनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्छ । हरेक खेलाडी आफ्नो घरेलु मैदानमा समर्थक सामु खेल्न चाहान्छन् । समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । तुलनात्मक रुपमा घरेलु मैदानमा खेलाडी हाबी हुन्छन् । समर्थक संख्यासँगै खेल्ने वातावरणमा […]

April 18, 2020

करीअर बदल्ने बेलको त्यो गोल

एजेन्सी – रियल म्याड्रिडका विंगर ग्यारेथ बेलले सन् २०१४ को कोपा डेल रे फाइनलमा बार्सिलोनाविरुद्ध विजयी गोल गरेको क्षण कमैले बिर्सन सक्छन् । त्यो गोलले रियल च्याम्पियन मात्र बनेको थिएन, डिफेन्डर मार्क बार्टराको करीअरमा निर्णायक मोड पनि बन्न पुग्यो । उक्त गोलको मदतले रियल म्याड्रिडले उपाधि जितेको थियो भने अघिल्लो सिजन रियल आएका बेलले क्लबका […]

April 16, 2020

विश्व क्रिकेटका ५ उत्कृष्ट फिनिसर

एजेन्सी – क्रिकेटमा सबै खेलाडीको आ–आफ्नो भुमिका हुन्छ । ओपनर, शीर्षक्रम, मध्यक्रम, फिनिसर, पावर प्ले र डेथ ओभरमा बलिङ गर्ने बलर, मध्यक्रम, स्पिनर, तीब्र गति, पार्ट टाइम, विकेटपिकर आदी । यी सबै कुराको सन्तुलन भएमा जित सहज हुन्छ । हरेक टोलीलाई फिनिसर (खेल अन्त्य गर्ने खेलाडी) आवश्यक पर्छ । फिनिसर एक चुनौतीपुर्ण भुमिका हो । […]

April 7, 2020

एकसाथ क्रिकेट खेलेका बाबु-छोराको जोडी

एजेन्सी – क्रिकेट एक प्रतिस्पर्धात्मक खेल हो । क्रिकेटर आफ्नो जीवनमा राम्रो प्रतिष्ठा र उचाइ लिदै विश्व चर्चित हुन चाहन्छन् । खेलाडीले सुरुवात देखिनै एउटा निश्चित स्तरमा खेल्ने लक्ष्य लिएर अघि बढेको हुन्छ । तर केहिले मात्र आफ्नो सपना पुरा गर्छन् । विश्वकपमा लाखौँ समर्थकसामु खेल्ने, लेजेन्ड खेलाडीको कीर्तिमान तोड्ने देखि चर्चित फ्रेन्चाइज लिग खेल्ने, […]

April 6, 2020

विश्व क्रिकेटका पाँच अनौठा बलिङ एक्सन

एजेन्सी – क्रिकेटलाई धेरै जसोले ब्याट्सम्यानको खेल भनेर भन्ने गर्दछन् । टि२० क्रिकेटको आगमनले धेरैले बलिङको महत्त्व घट्ने बताएका थिए । टि२०ले ब्याटिङको स्तरलाई विश्व क्रिकेटमा अझ नयाँ स्तरमा पुर्यायो । बलिङ पनि विकास हुँदै गयो । बलिङमा पनि नयाँ नयाँ शैली र प्रतिभा देखिदै गए । स्पिनर, मध्य र तीब्र गतिका बलर प्रायको एक्सन […]

April 6, 2020

९९ रनमा आउट हुने १० स्टार खेलाडी

एजेन्सी – ब्याटिङका लागि मैदान प्रवेश गर्नु अघि ब्याट्सम्यान शतक वा टोलीलाई जिताउने इनिङ खेल्दै फर्किने सोच हुन्छ । तर त्यो सपनालाई यथार्थमा बदल्न क्रिजमा रहेर निकै मिहिनेत गर्नुपर्छ । खेलमा शतकले विशेष प्रभाव र महत्त्व राख्छ । शतक नजिक पुगेर आउट हुने खेलाडी धेरै हुन्छन् । धेरै खेलाडी राम्रो सुरुवात गरेपनि ठुलो इनिङमा बदल्न […]

April 1, 2020

विश्वका १० सुन्दर महिला क्रिकेटर

एजेन्सी – क्रिकेट मात्र होइन सम्पूर्ण खेलकुदमा चर्चा र विश्लेषण हुने खेलाडीको प्रर्दशन र टोलीको नतिजा हो । तर कहिले काहि प्रर्दशन र नतिजा बाहेक अन्य कुराको पनि चर्चा हुने गर्दछ । खेलाडीको सुन्दरताले पनि बेला बेलामा चर्चा हुने गर्दछ । पुरुष खेलाडीमा भन्दा महिला क्रिकेटरको सुन्दरताको बढी चर्चा भएको पाइन्छ । भारतीय युवा ओपनर […]

March 31, 2020

मेस्सी भर्सेस रोनाल्डो : लेजेन्डहरु कसको पक्षमा ?

एजेन्सी – विश्व फुटबलका महान् हस्ती तथा लेजेन्ड ब्राजिली पेलेले एक साताअघि आधुनिक फुटबलमा अर्जेन्टिनी लियोनेल मेस्सीको तुलनामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वश्रेष्ठ रहेको आफ्नो धारणा राखेका थिए । पछिल्लो समय विश्व फुटबलमा मेस्सी रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस चलेको छ । तर, सबैले आ–आफ्नो धारणा राखेका छन् । को उत्कृष्ट भन्ने छुट्याउनै मुस्किल छ । […]

Success

Thank you for your time.