default_image

भलिबल

August 4, 2019

‘फाइनल पुग्ने लक्ष्य छ’ – कप्तान इम राना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम रानाले आसन्न एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले फाइनल पुग्ने लक्ष्य राखेको बताएका छन् । लगनखेलस्थित आर्मीको कभर्ड हलमा यहि भाद्र २ देखि ७ सम्म हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, […]

July 24, 2019

राष्ट्रपति रनिङ शिल्ड सकिएको १५ दिनपछि पुरस्कार

अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]

July 22, 2019

क्षमताको अगाडि उमेर बाधक बनाइएपछि…

हाम्रो खेलकुद टिम, काठमाडौं ‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर मात्र एक संख्या हो । खेलकुदमा यो भनाइलाई परिभाषित गर्ने हो भने तपाईंको खेल्ने क्षमता र दक्षता छ भने उमेर एक संख्यामै सिमित रहन्छ । यस भनाइलाई कागजमा मात्र सिमित नराखेर वास्तविक जीवनमा अबलम्बन गरेका थुप्रै उदाहरण छन् । अझ खेलकुदमा यसका असिमित उदाहरण […]

July 20, 2019

एसियन सेन्ट्रल जोन भलिबललाई नेपाल सेटलाइटको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार […]

July 19, 2019

भारतसँगको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पुरुष भलिबल टोली र भारतको राष्ट्रिय भलिबल टोलीबीच साउन दोस्रो सातालाई तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाल र भारतबीचको तीन मैत्रीपूर्ण खेल रद्ध भएको हाम्रो खेलकुदलाई जानकारी गराए । यसअघि नेपालले साउन ९, १० र ११ गते तीन दिन […]

July 18, 2019

महिला टोलीको कप्तानका ५ दाबेदार!

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाल भलिबल संघले नियमित कप्तान विनिता बुढाथोकी र उप–कप्तान मन्जु गुरुङलाई टिम बाहिर राख्दै २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्यो । संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले गत १४ जेठमा नेपाल भलिबल संघलाई २५ सदस्यीय प्रारम्भिक टोलीको नामावली पठाएको थियो । कप्तान […]

July 18, 2019

नेपालले भारतसँग तीन मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउन अन्तिम साता नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमाभारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल भलिबल संघले भारतसँग यही साउन ९, १० र ११ गते तीन मैत्रीपुर्ण खेल खेल्ने तय भएको जानकारी गराएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल […]

July 16, 2019

भलिबलका कप्तान इम असईमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर राना नेपाल पुलिसको प्रहरी सहायक निरिक्षक (असई) पदमा बढुवा भएका छन् । नेपाल पुलिसले मंगलबार उनलाई हवल्दार पदबाट असई पदमा बढुवा गरेको हो । असई पदको दज्र्यानी चिन्ह लगाउन भने बाँकी नै छ । भलिबलबाटै २०६२ सालमा नेपाल पुलिसमा सिपाही पदबाट प्रवेश गरेका उनी […]

July 16, 2019

पूर्व महासचिव चौधरीद्धारा भलिबल संघलाई खेल सामग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका सल्लाहकार तथा पूर्व महासचिव जय नारायण चौधरीले भलिबलका विभिन्न खेल सामग्री नेपाल भलिबल संघलाई सहयोग गरेका छन् । पूर्व महासचिव चौधरीले जापानिज सिन्हो कम्पनीबाट करिव ११ लाख रुपैया बराबरको भलिबल खेल सामग्री खरिद गरी पठाएको सामग्री मंगलबार प्राप्त गरेको संघका महासचिव जितेन्द्र बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी गराए । सहयोग […]

July 16, 2019

भलिबलमा गण्डकीलाई दाेहाेराे उपाधि

काठमाडाै (हाम्राे खेलकुद) – गण्डकी प्रदेशले११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतकाे भलिबलमा दाेहाेराे उपाधि नितेकाे छ । गण्डकी छात्र र छात्रामा दुवै तर्फ च्याम्पियन बन्न सफल भएकाे हाे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मङ्गलबार भएकाे छात्रातर्फकाे फाइनलमा गण्डकीले प्रदेश नं ५ लाई ३–२ को सेटमा पराजित गर्दै उपाधी जितेको हाे । गण्डकीले पहिलो […]

Success

Thank you for your time.