January 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । बालाजु बसपार्क नजिक भलिबल कोर्टमा जारी प्रतियोगिताको समूह ‘ए’ मा समान दुई खेल जित्दै साविक विजेता एएिफ र आर्मी अन्तिम चारमा पुगेका हुन् । पारामाउन्ट बोर्डिङ स्कुललाई बिहीबार एपिएफले २५–१८,२५–५ र […]
January 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत समूह बीको विजेता बनेको छ । दुई सेमिफाइन पुगिसकेका टोलीबीच शुक्रबार भएको रोमाञ्चक प्रतिस्पर्धामा विभागिय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को जित निकाल्दै न्यु डायमण्ड समूहको विजेता बनेको हो । समूहको अर्को टोली ढोर पाटनलाई हराउँदै पुलिस र न्यु डायमण्ड […]
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ललितपुर महानगरपालिका महानगर कप भलिबल प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको उपाधिका लागि भिड्ने भएको छ । ललितपर र चौतारा नगरपालिकाबीच पुरुषतर्फको फाइनल हुने भएको छ । यसअघि नै महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर तय भइसकेको थियो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै ललितपुर र चौताराले […]
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत दुई विभागिय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको समूह चरणको खेल रद्द भएको छ । बालाजु बसपार्क नजिकको भलिबल कोर्टमा जारी प्रतियोगितामा बिहीबार खराब प्रकाशका कारण पहिलो सेट सकिएपछि समूह ‘ए’को त्यो खेल रद्द गरिएको हो । पहिलो सेटमा एपिएफले २५–१८ ले आफ्नो […]
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक न्यु डायमण्ड क्लब र नेपाल पुलिस क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । बालाजु बसपार्क नजिकको भलिबल कोर्टमा बिहीबार समूह चरणका दुवै खेलमा पराजित हुँदै ढोरपाटन स्पोर्टस क्लब भने जारी प्रतियोगिताबाट बाहिरिएको छ । बिहान पुलिससँग पराजित भएको ढोरपाटन दिउँसो न्यु डायमण्डसँग हारेको थियो । पुलिसले […]
January 8, 2020
ललितपुर(हाम्रो खेलकुद)– चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गतको महिलातर्फ फाइनलमा भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिका नुवाकोटलाई ३–० को सेटमा पराजित गर्दै चन्द्रागिरी उपाधि नजिक पुगेको […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खराब मौसमका कारण होङ्गान्जी न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत आयोजक न्यू डायमन्ड क्लब र नेपाल पुलिस क्लबबीचको खेल रद्द भएको छ । बालाजु बसपार्क नजिकको कोर्टमा जारी प्रतियोगिताको तेस्रो खेलको चौथो सेट चल्दा वर्षा भएपछि खेल रद्द भएको थियो । समूह बीको त्यो खेलमा न्यू डायमण्डले २–१ को अग्रता बनाएको […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आयोजक न्यू डायमण्ड क्लबबाट होङ्गान्जी न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिता खेलिरहेकी छिन् । बालाजु बसपार्क नजिकको कोर्टमा जारी प्रतियोगितामा न्यू डायमन्डले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिताका सुरुवाती दुई खेलमा नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । पश्चिमाञ्चलबाट खेल्दै […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पनि सहज जितका साथ होङन्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सुरुवात गरेकोको बालाजु बसपार्क नजिकको कोर्टमा बुधबार सुरु भएको प्रतियोगितको दोस्रो खेलमा आर्मीले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुललाई ३–० ले हराएको छ । एकपक्षिय खेलमा आर्मीले २५–६,२५–१८,२५–९ ले विजयी भएको थियो । समूह एकै अर्को खेलमा साविक विजेता नेपाल […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लबले सहज जितका साथ होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिता सुरुवात गरेको छ । बालाजु बसपार्क नजिकको कोर्टमा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपिएफले पोखराको टप्स माविमाथि ३–० को सहज जित हासिल गरेको थियो । एपिएफबाट निरुता ठगुन्नाले डेब्यू गरेको खेलमा टोलीले २५–११,२५–१० र २५–६ को […]