January 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा पश्चिमाञ्चलको टप्स उच्च मावि पोखराले विजयी शुरुवात गरेको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रतियोगिताको चौथो दिन चलिरहँदा टप्सले पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । टप्समा […]
January 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मुलुक संघीय ढाँचामा जान लागेको अवस्थामा खेलकुदले पनि संघीय ढाचाको प्रयास शुरुवात गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलले यसै वर्षबाट संघीय ढाँचाको महिला तथा पुरुष भलिबलको थालनी गर्ने प्रयास गरेको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले ग्रास रुट देखि नै नेपालको राष्ट्रिय खेल भलिबलको विकासको लागि […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए)ले पहिलोपटक आयोजना गर्न लागेको एनभिए अवार्डका लागि सिटी ट्राभल्स एण्ड टुर्सको साथ पाएको छ । एभनिए र सिटी ट्राभल्सले अवार्डका लागि शनिबार ३ वर्षको लागि साढे १० लाख रकमको सम्झौता गरेको छ । सम्झौतामा एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा र सिटी ट्राभल्सका निर्देशक शिर बहादुर तामाङले हस्ताक्षर […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब विजयी भएका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शनिबार भएको खेलमा शिवम् न्यु डायमण्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो […]
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन विभागीय नेपाल एपीएप क्लब र त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकालेका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले न्यु डायमण्ड स्पोर्टस् क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छायो […]
January 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिता बिहिबारबाट राजधानीमा शुरु भएको छ । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा बिहिबारबाट शुरु भएको प्रतियोगितामा पारामाउन्ट एकेडेमीले दोहोरो जित निकालेका छ। पहिलो खेलमा स्प्रिङडेल बोर्डिङ स्कुललाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको पारामाउन्टले दोस्रो खेलमा […]
January 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुनमा हुने भएको छ । पर्वतको सदरमुकाम कुश्मामा रहेको रेडियो दिदी बहिनीको आठौं वार्षिकोत्सवको अवसर पारेर दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुन २२ देखि २४ गतेसम्म आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष कल्पना चापागाईंले पत्रकार सम्मेलनमार्फत बिहिबार जानकारी गराइन् । त्यसअघि […]
January 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक ढोरपाटन स्पोर्टस क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता माघ ४ गतेबाट १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ […]
January 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड एकेडेमीको आयोजनामा ‘शिवम् न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता माघ २१ गतेबाट २३ गतेसम्म नयाँ बसपार्कस्थत ढोरपाटन स्पोर्टस क्लबको खेल मैदानमा हुने न्यू डायमण्ड एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले जानकारी गराए । न्यू डायमण्डलाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने एकेडेमीको रुपमा लिइन्छ […]
January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबलको १३ औं संस्करणको सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्सले प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई पाँच स्कुटरको साँचो हस्तान्तरण गरेको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्स प्रालिले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई पाँच थान स्कुटरको साँचो हस्तान्तरण गरेको हो । युएमका डिभिजन […]